कतारमा नेपालीलाई ‘ब्रेस्ट क्यान्सर’ सचेतना कार्यक्रम

कार्यक्रमका संयोजक एनआरएनए कतारकी महिला उपाध्यक्ष तौमाया गुरूङ थिइन्। ब्रेस्ट क्यान्सर सम्बन्धी स्वास्थ्य सचेतना तथा चिकित्सा जानकारी डा. नुरूलिसा पल्लाथुरले प्रस्तुत गरेकी थिइन्।