प्रधानमन्त्री कार्कीले गरिन् सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान

काठमाडाैँ – प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान गरेकी छन्। बैठक आइतबार (भोलि) दिउँसो ४ बजे बालुवाटारमा बस्नेछ।