काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको पहिलो खेलमा अफगानिस्तानले नेपाललाई ११३ रनको चुनौती दिएको छ। अफगानिस्तानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गरेको हो। अफगानिस्ताले पूरै ६ ओभर खेल्दै पाँच विकेटको क्षतिमा ११२ रन बनाएको हो। अफगानिस्तानका लागि करिम जनात १० बलमा चार छक्काको मद्दतमा ३५ रन बनाए। गुलबदिन नायबले २२, सिदिकुल्लाह पचले […]