सल्यान – सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१० भवटीस्थित सामुदायिक वनको ओडारबाट प्रहरीले आठ नाल भरुवा बन्दुक बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरी टोलीले मंगलबार सामुदायिक वनको ओडारमा लुकाइछिपाई राखिएको अवस्थामा ती बन्दुक फेला पारेको हो । प्रहरीका अनुसार बरामद गरिएका आठ बन्दुकमध्ये सात नाल साबुत र एक नाल बेसाबुत अवस्थामा रहेका छन् […]