जाँचबुझ आयोगमा रविको बयान- जेलबाट निस्कँदा जेलरलाई भेटिनँ, पत्रबारे थाहा छैन

१९ कात्तिक, काठमाडौं । पूर्वगृहमन्त्री रवि लामिछानेले आफू कारागारबाट बाहिर निस्कनासाथ सार्वजनिक भएको पत्रबारेमा आफूलाई केही थाहा नभएको बयान दिएका छन् । जेनजी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठन भएको आयोगमा पुगेका उनले सबैतिर भीडभाड र …