काठमाडाैं – नेपाल प्रहरीले अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना तथा विवरण चुहावट गर्ने प्रहरी कर्मचारीमाथि विभागीय तथा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले आइतबार विज्ञप्ति जारी गर्दै अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना चुहावटमा पूर्व तथा बहालवाला प्रहरी कर्मचारीको संलग्नता, प्रोत्साहन, सहयोग वा सहजीकरण भएको पाइएमा कडा कारबाही […]