एजेन्सी। हङकङको ताईपोमा अपार्टमेन्ट ब्लक्समा बुधबार आगलागी हुँदा ४ जनाको मृत्यु भएको छ। बीबीसीले भवनहरूबाट आगो र धुवाँको मुस्लो निस्किरहेको दृश्यका कयौं फुटेजहरू देखा परेकाे जनाएकाे हाे। आगलागीलाई सबैभन्दा गम्भीर पाँचौँ स्तरमा राखिएको छ । १३ जना भवनहरू फसेको बताइएको छ। यो विगत १७ वर्षमा हङकङमा लागेको पहिलो ग्रेड ५ स्तरको आगलागी भएकाे जनाइएकाे छ। […]