महाधिवेशनबारे अझै जुटेन सहमति, फेरि सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक

मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर केन्द्रीय समिति बैठक शुक्रबारसम्म स्थगित गरिएको जानकारी गराएका छन्।