स्पेनलाई टाइब्रेकरमा हराउँदै इटाली युरो कपको फाइनलमा

स्पेनलाई टाइब्रेकरमा पराजित गर्दै इटाली युरो कप २०२० को फाइनल पुगेको छ। बुधबार राती भएको खेलमा इटाली टाइब्रेकरमा ४-२ गोलले विजयी भयो। टाइब्रेकरमा स्पेनका डानी ओल्मो र  अल्भारो मोराटाको प्रहार गोल हुन सकेन।  दुवै टोलीको पहिलो प्रहार विफल भएको थियो। इटालीका मानुयल लोकातेलीको प्रहार स्पेनका गोलरक्षकले रोके भने स्पेनका ओल्मोको प्रहार फ्रेममा पर्न सकेन। स्पेनको […]

सम्बन्धित सामग्री

इटाली युरोकपको फाइनलमा

लन्डन, (एजेन्सी) । तीनपटकको युरो कप विजेता स्पेनलाई टाइब्रेकरमा हराउँदै इटाली जारी युरो कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा इटालीले स्पेनमाथि पेनाल्टी सुटआउटमा ४–२ को जित निकाल्दै उपाधि नजिक पुगेको हो । यससँगै यसअघि तीनपटक युरो कप जितेको स्पेनको चौथो उपाधि जित्ने सपना यसपटक पूरा हुन सकेन […]

डेनमार्क र इटाली क्वाटरफाइनलमा

लन्डन, (एजेन्सी) ।  डेनमार्क र इटली जारी युरो कप २०२० फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।प्रतियोगिताअन्तर्गत शनिबार राति भएको अन्तिम १६ को खेलमा डेनमार्कले वेल्सलाई ४–० ले तथा इटालीले अस्ट्रियालाई २–१ गोलअन्तरले हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । यससँगै प्रतियोगिताको पहिलो खेल दौरान अचानक मैदानमा ढलेका क्रिस्टिएन एरिक्सनको टिम डेनमार्क क्वार्टरफाइनल पुग्ने […]