काँग्रेसमा साँझ ९ बजेसम्म मतदान सकिने अनुमान

काठमाडौं, २७ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान चलिरहेको छ । मतदान झण्डै ४ घन्टा ढिलो गरी सुरु भएको छ । मतदान गर्न प्रत्येक मतदातालाई एक घन्टासम्म लाग्ने देखिन्छ । ४७ सय भन्दा बढी मतदाता रहेकाले राति ढिलो गरी मतदान सकिने देखिन्छ । तर, काँग्रेसको निर्वाचन समितिले साँझ ९ बजेसम्म मतदान […]

सम्बन्धित सामग्री

महोत्तरीमा ६० प्रतिशतभन्दा धेरै मतदान भएको प्रारम्भिक अनुमान

महोत्तरी – आज सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा ६० प्रतिशतभन्दा धेरै मतदान भएको प्रारम्भिक अनुमान गरिएको छ । मतदान सकिएपछि अहिले धमाधम निर्वाचन केन्द्रबाट मतपेटिका गणनास्थलतर्फ ल्याउने काम भइरहेको छ । यस पटकको चुनावमा कुनै किसिमका झडप वा विवाद नभएर चुनाव शान्तिपूर्णरुपमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले बताउनु भएको छ ।

बर्दियामा झण्डै ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

बर्दिया – बर्दियामा आज भएको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य चुनावमा झण्डै ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान रहेकाे छ ।  आज भएको चुनावमा छिटपुट घटना बाहेक बर्दियामा शान्तिपूर्ण ढंगबाट मतदान प्रकृया सम्पन्न भएको छ ।  अहिले मतदान सकिएर मतपेटिका मतगणनास्थलतर्फ लैजाने क्रम सुरु भएको छ ।  दुई निर्वाचन क्षेत्र रहेको बर्दियाका ६ नगरपालिका र २ गाउँपालिकामा १ सय ५३ स्थानका ३ सय ७१ मतदान केन्द्रमा मतदान भएको हो ।

अहिलेसम्म ३२ प्रतिशत मत खसेको आयोगको दाबी, अब भिड बढ्ने अनुमान

आयोगले चिसो भएका कारण बिहानीपख कम मत खसेको र अब मतदानका लागि मतदान केन्द्रमा आउनेहरूको भिड बढ्ने अनुमान गरेको छ ।

मधेश प्रदेशमा ७० प्रतिशत मत खसेको अनुमानः कतै गोली चल्यो कतै मतदान स्थगित

राधेश्याम पटेल/सुमित मिश्र- वीरगंज/जनकपुरधामः मधेश प्रदेशमा छिटफुट घटनासहित स्थानीय तहको नयाँ जनप्रतिनिधि चुन्नका लागि मतदान सम्पन्न भएको छ। प्रदेशमा ७० प्रतिशत मतदान भएको अनुमान गरिएको छ। बिहानैदेखि उत्साहपूर्ण सहभागिता थियो। तर हावाहुरीसँगैको वर्षाले मतदान प्रभावित समेत भएको थियो। प्रदेशको सर्लाहीमा सबैभन्दा बढी ७२ प्रतिशत मतदान भएको अनुमान गरिएको छ। त्यस्तै…

पर्सामा ७२ प्रतिशतको हाराहारीमा मत खसेको प्रारम्भिक अनुमान, साँझ ७ बजेसम्म मतदान

वीरगंज : पर्साका १४ वटा पालिकामा करिब ७२ प्रतिशतभन्दा बढी मतदान भएको अनुमान गरिएको छ। पर्सामा एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिका रहेका छन्। जसमध्ये वीरगंज महानगरमा करिब ७२ प्रतिशतभन्दा बढी मतदान भएको प्रारम्भिक अनुमान रहेको वीरगंज महानगरका प्रमुख मतदान अधिकृत धर्मराज पौडेलले बताए। त्यसैगरी, अन्य पालिकाहरुमा पनि ७०…

सुनसरीमा ७० प्रतिशतभन्दा बढी मत खसेको अनुमान

सुनसरी : सुनसरीमा ७० प्रतिशतभन्दा बढी मत खसेको अनुमान गरेको छ। अहिले पनि सुनसरीका केही ठाउँमा मतदान जारी रहेकाले प्रारम्भिक रुपमा ७० प्रतिशत मत खसेको अनुमान गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।मतदाता धेरै भएका ठाउँमा समय बढी लागेको उनले बताए। मतदान समयावधि भर सुनसरीमा कुनै ठुला मतदानलाई प्रभाव पार्ने गतिविधि नभएको उनको दाबी छ।

उत्तर प्रदेशमा योगीको जादू चल्ने देखि पञ्जाबमा आम आदमी जित्ने अनुमान

एजेन्सी, २३ फागुन । भारतको ५ वटा राज्यहरुमा मतदान सकिएको छ । मतदान सकिएलगत्तै भारतीय सञ्चारमाध्यमले चुनावी आँकलन गर्न थालेका छन् । सीएनएन न्यूज १८ ले उत्तर प्रदेशमा भाजपाले भारी बहुमत ल्याउने अनुमान गरेको छ । उसले २६२ देखि २७७ सिट जित्ने अनुमान गरिएको छ । समाजवादी पार्टीले ११९ देखि १३४र बहुजन समाजवादी पार्टीले ७ […]

कतारमा संसद् सदस्य चयनका लागि पहिलो पटक मतदान

कतारमा संसद् सदस्य चयनका लागि शनिबार पहिलो पटक मतदान भएको छ।संसदका कुल ४५ सिटमध्ये ३० सिटका लागि मतदान भएको हो। बाँकी १५ सिटमा भने राजाले नै मनोनीत गर्ने व्यवस्था रहेको छ।विश्लेषकहरूले भने निर्वाचनको नतिजा नयाँ खासै नआउने अनुमान गरेका छन्। यसअघि सत्तामा र संसद्मा भएकाहरू नै फेरि निर्वाचित हुने अनुमान गरिएको छ। आवरणमा निर्वाचन लोकतान्त्रिक देखिए पनि शासकहरूबाट सत्ता र शक्तिबाहिर जाने सम्भावना कम रहेको छ।कतारका नागरिकहरू बिहानैदेखि मतदानका लागि मतदान केन्द्रहरूमा पुगेका र दर्ता अधिकारीसँग नाम दर्त

कतारमा संसद् सदस्य चयनका लागि पहिलोपटक मतदान

कतारमा संसद् सदस्य चयनका लागि शनिबार पहिलो पटक मतदान भएको छ । संसदका कुल ४५ सिट मध्ये ३० सिटका लागि मतदान भएको हो । अरु १५ सिटमा भने राजाले नै मनोनीत गर्ने व्यवस्था रहेको छ । विश्लेषकहरूले भने निर्वाचनको नतिजा नयाँ खासै नआउने अनुमान गरेका छन् । यसअघि सत्तामा र संसद्मा भएकाहरू नै फेरि निर्वाचित हुने अनुमान गरिएको छ ।  आवरणमा निर्वाचन लोकतान्त्रिक देखिए पनि शासकहरूबाट सत्ता र शक्ति बाहिर जाने संभावना न्यून रहेको छ । कतारका नागरिकहरू बिहानैदेखि मतदानका लागि मतदान केन्द्रहरूमा पु