विदेशबाट आएका व्यक्तिगत मोबाइल दर्ता गरे ब्लक हुँदैन: प्राधिकरण

नेपालको दूरसञ्चार क्षेत्रको नियमक नेपाल दूरसञ्चार प्राधिकरणले आगामी साउन १ गतेदेखि मोबाइ डिभाइस म्यानेजमेन्ट सिस्टम लागू गर्ने भएको छ।