प्रथम इलाम गोल्डकपको खेलतालिका सार्वजनिक - NepaliPatra

इलाम । आगामी माघ ६ गतेदेखि इलाम सदरमुकाममा सञ्चालन हुने अन्तर्राष्ट्रिय आमन्त्रण ‘प्रथम इलाम गोल्डकप’ फुटबल प्रतियोगिताको तयारी पूरा भएसँगै खेलतालिका सार्वजनिक गरिएको छ । आयोजक रेड हर्ष फुटबल क्लबले ठूलो टुँडिखेलमा पत्रकार भेटघाट गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । पत्रकार भेटघाटमा आयोजकले खेल तालिका सार्वजनिक गरेको हो । प्रतियोगितामा एक विदेशी […]