इटहरी– नेपाली सेनाको पूर्वी पृतनाको आयोजनामा आजदेखि यहाँ ‘पृतनापति ट्रफी २०८२’ प्रारम्भ भएको छ । प्रतियोगितामा नेपाली सेनाका २,१८ र २१ नम्बर बाहिनीअन्तर्गतका गण, गुल्म तथा एकाइले फुटबल, भलिबल, बास्केटबल, बक्सिङ, पौडी, जुडो र तेक्वान्दोमा प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिता यही असार ३० गते समापन हुनेछ । नेपाली सेनाले हरेक वर्ष यस किसिमका प्रतियोगिता आयोजना […]
The Infrastructure Development Committee will discuss the ‘Electricity Bill, 2080,’ the ‘Renewable Energy and Energy Efficiency Bill, 2081,’ and the ‘Sunkoshi Marin Diversion Project.’
काठमाडौं– रूसले अफगानिस्तानको तालिवान शासनलाई औपचारिक रूपले मान्यता दिएको छ । यससँगै रूस अफगानिस्तानको तालिवान शासनलाई औपचारिक मान्यता दिने पहिलो देशको सूचीमा चढेको छ । रूसको उक्त निर्णयलाई अफगानिस्तानका विदेशमन्त्री आमिर खान मुत्ताकीले ‘साहसिक’ निर्णय भनेका छन् । उनीसँग काबुलमा भएको भेटका क्रममा रूसका राजदूत दिमित्री जरिनोभले आफ्नो देशको निर्णयका बारेमा जानकारी दिएका थिए । […]
खोटाङ । रावाबेसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन गरेका छन्। यो पालिकाम यसपटक १८४ मेट्रिक टन लिची उत्पादन भएको छ। ६ वडा रहेको यो गाउँपालिका–१ कुभिण्डेमा सबैभन्दा बढी ८८ मेट्रिक टन लिची उत्पादन भएको जनाइएको छ। कुभिण्डेमा ११ हेक्टरमा लगाइएको लिचीले उत्पादन दिन थालेको गाउँपालिकाका कृषि शाखा प्रमुख उद्धव बास्तोलाले बताए। पालिकाको […]