डिफेन्डिङ च्याम्पियन एनआरटी अन्तिम चारमा

डिफेन्डिङ च्याम्पियन न्युरोड टिम एनआरटी १–० को संघर्षपूर्ण जित निकाल्दै सिमरामा जारी १३औँ जगदम्बा जितपुर–सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।  ‘बी’ डिभिजन क्लब वीरगन्ज युनाइटेडसँगको प्रतिस्पर्धामा एनआरटीका लागि एक मात्र...

सम्बन्धित सामग्री

दीलिप राणा स्मृति भेट्रान – सेमिफाइनल पुग्ने तीन टोलीको टुंगो लाग्यो

सुशिल पन्त क्षेत्री, भरतपुर स्व दीलिप राणा स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कपमा सेमिफाइनल पुग्ने तीन टोलीको टुंगो लागेको छ । बिहीबार क्वाटरफाइनलका तीन खेल भएका छन् । चाबहिल भेट्रान, एनआरटी एफसी भेट्रान र डिफेन्डिङ च्याम्पियन फ्रिडम फाइटर भेट्रान सेमिफाइनलमा प्रवेश गरेका छन् । पहिलो खेलमा चाबहिलले आयोजक चितवन भेट्रान निलोलाई ३–१ ले हरायो । […] The post दीलिप राणा स्मृति भेट्रान – सेमिफाइनल पुग्ने तीन टोलीको टुंगो लाग्यो first appeared on हाम्रो खेलकुद.

सिमरा गोल्डकप : डिफेन्डिङ च्याम्पियन एनआरटी अन्तिम चारमा

सिमरा : डिफेन्डिङ च्याम्पियन न्युरोड टिम एनआरटी १ - ० को संघर्षपूर्ण जित निकाल्दै सिमरामा जारी १३ औं जगदम्बा जीतपुरसिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ। ‘बी’ डिभिजन क्लब वीरगंज यूनाइटेडसँगको प्रतिस्पर्धामा एनआरटीका लागि एकमात्र निर्णायक गोल अशोक थापाले गरे। खेलको २९ औं मिनटमा कृतिश रत्न चुन्जुको डिबक्सभित्र निकालेको क्रसपासलाई सदुपयोग…

मच्छिन्द्र र आर्मीले बराबरी खेले

काठमाडौं ।  जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत दोस्रो चरणको अन्तिम खेलमा मच्छिन्द्र क्लब र त्रिभुवन आर्मी क्लबले बराबरी खेलेका छन् । सोमबार दशरथ रंगशालामा भएको खेलमा दुवै टिमले गोलरहित बराबरी खेलेका हुन् । योसँगै डिफेन्डिङ च्याम्पियन मच्छिन्द्रले दुई अंक ड्रप गरेको छ । यसअघि, न्युरोड टिम (एनआरटी) विरुद्धको खेल २–१ ले जितेको […]

सहिद स्मारक लिग : मछिन्द्रको पहिलो भेट एनआरटीसँग

डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा एनआरटीविरुद्ध प्रतिस्पर्धा गर्दै नयाँ सिजनको सुरुआत गर्ने भएको छ । शुक्रबार निकालिएको ‘ड्र’ अनुसार मछिन्द्र र एनआरटी मंसिर २ गते दशरथ रंगशालामा भिड्नेछन् ।