नेकपा एसनिकट युवा संघले एमसीसीविरुद्ध देशव्यापी प्रदर्शन गर्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालले एमसीसीविरुद्ध देशव्यापी प्रदर्शन गर्ने भएको छ । एकीकृत समाजवादीको मोर्चाले दिएको निर्देशन अनुसार फागुन १ गते देशभर प्रदर्शन गर्ने संघका उपमहासचिव तथा प्रवक्ता सन्जीव राईले बताए । युवा संघको केन्द्रीय कार्यलयमा प्रचार बिभागको एक कार्यक्रम माझ एकीकृत समाजवादी सम्बद्ध मोर्चा संगठनको बैठकले एमसीसी सम्झौताविरुद्ध देशव्यापी प्रदर्शन […]

सम्बन्धित सामग्री

नेकपा एसनिकट युवा संघले पनि एमसिसीको विरोध गर्ने

काठमाडौं : नेकपा एकीकृत समाजवादीनिकट युवा संघ नेपालले पनि (अमेरिकन सहयोग परियोजना)  एमसिसीविरुद्ध देशव्यापी प्रदर्शन गर्ने भएको छ। एकीकृत समाजवादीको मोर्चाले दिएको निर्देशनअनुसार फागुन १ गते देशभर प्रदर्शन गर्ने संघका उपमहासचिव तथा प्रवक्ता सन्जिप राईले बताए।शुक्रबार प्रचार विभागमा एक कार्यक्रममाझ मोर्चा संगठनको बैठकले एमसिसी सम्झौताविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको मोर्चा संगठन प्रमुख डा. विजय पौडेलले बताए। उनका अनुसार १ फागुनमा दिउँसो २ बजे ७७ वटै जिल्लामा एकैपटक प्रदर्शन