सर्वोच्चमा ‘फुलकोर्ट’ बैठक सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा फुलकोर्ट बैठक सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अध्यक्षतामा फुलकोर्ट बैठक सुरु भएको हो । अदालतमा देखिएका विवाद समाधान गर्न फुलकोर्ट बैठक राखिएको हो । बैठकमा सर्वोच्च अदालतमा मुद्दाको पेसी तोक्न गोला प्रथा प्रणालीका सम्बन्धमा छलफल हुनेछ ।

सम्बन्धित सामग्री

बिदाका दिन सर्वोच्च अदालतमा फुलकोर्ट बैठक

मजदुर दिवस अर्थात् मे १ का दिन सरकारले सार्वजनिक विदा दिएको भएपनि सर्वोच्च अदालतमा फुलकोर्ट बैठक बसिरहेको छ । सर्वोच्च अदालत श्रोतका अनुसार यतिबेला सर्वोच्चमा फुलकोर्ट बैठक बसिरहेको छ । बैठकको एजेण्डाबारे अधिकांश न्यायाधीशहरुलाई जानकारी दिइएको छैन । सार्वजनिक विदाकै दिन फुलकोर्ट बैठक डाकिएकाले केही महत्वपूर्ण निर्णय हुनसक्ने सर्वोच्च अदालत श्रोतले रातोपाटीलाई बतायो । बिहान ११ बजेका लागि बैठक बोलाइएको भएपनि साँढे ११ बजेदेखि बैठक सुरु भएको छ ।  एक न्यायाधीशकाअनुसार अन्य एजेण्डाबारे

सर्वोच्च ‘फुलकोर्ट’ बैठक सुरु

काठमाडौं । सर्वोच्च अदालतमा फुलकोर्ट बैठक सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अध्यक्षतामा फुलकोर्ट बैठक सुरु भएको हो । अदालतमा देखिएका विवाद समाधान गर्न फुलकोर्ट बैठक राखिएको हो । बैठकमा सर्वोच्च अदालतमा मुद्दाको पेसी तोक्न गोलाप्रथा प्रणालीका सम्बन्धमा छलफल हुनेछ ।

प्रधानन्यायाधीशले बोलाएको फुलकोर्ट सुरू

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बोलाएको फुलकोर्ट बैठक सुरु भएको छ । केहीबेर अघिदेखि सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक सुरु भएको हो। बैठकमा गोला प्रथाद्वारा मुद्दा हेर्ने प्रयोजनका लागि आवश्यक पर्ने निर्देशिका पारित गर्ने कार्यसूची छ ।  प्रधानन्यायाधीश जबराले बोलाएको फुलकोर्टमा असन्तुष्ट १८ जना न्यायाधीश पनि सहभागी रहेको बताइएको छ । प्रधानन्यायाधीशले गोलाप्रथा लागु गर्नका लागि आवश्यक नियम संशोधन प्रयोजनका लागि बैठक बोलाएको  भन्दै उनीहरू बैठकमा उपस्थित हुन

सर्वोच्चको फुलकोर्ट बैठक सुरु

सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) सुरु भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित उपलब्ध सबै न्यायाधीशहरुको उपस्थितिमा फुलकोर्ट बैठक सुरु भएको हो। यसअघि प्रधानन्यायाधीश जबराबाहेकका बैठक बस्ने चर्चा थियो। प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै...

सर्वोच्चमा फुलकोर्ट बैठक सुरु

काठमाडौँ – सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक (फुलकोर्ट) सुरु भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको आह्वानमा फुलकोर्टको बैठक बसेको हो। प्रधानन्यायाधीश राणा पूर्ण बैठक भ्याउने गरी दिउँसो १ बजेतिर सर्वोच्च आएका छन्। यसअघि प्रधानन्यायाधीश राणाले बोलाएको बैठक बहिस्कार गरेका आन्दोलनकारी न्यायाधीशहरु बिहीबारको बैठकमा सहभागी भएका छन्। फुलकोर्ट बैठकबाट गोलाप्रथाद्वारा मुद्दा हेर्ने प्रयोजनका लागि आवश्यक पर्ने […]

न्यायाधीशहरूको संयुक्त बैठक सुरू, फुलकोर्ट बैठक प्रभावित

सर्वोच्च अदालतका न्यायाधीशहरुको संयुक्त बैठक सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि फुलकोर्ट बैठक बोलाएकोमा न्यायाधीशहरुको संयुक्त बैठक सुरु भएको हो ।  न्यायाधीशको बैठकका कारण फुटकोर्ट बैठक प्रभावित भएको छ । यस्तै आज इजलास समेत बसेको छैन । प्रधानन्यायाधीशको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आइतबार न्यायाधीशहरुको अनौपचारिक बैठकले फुलकोर्ट बैठक बहिस्कार गर्ने निर्णय गरेको थियो ।  आइतबारमात्रै नेपाल बार एसोसिएसनका कार्यसमिति सदस्यहरुले प्रधानन्यायाधीश

नेपाल बार एशोसिएशनको पदाधिकारीको आकस्मिक बैठक सुरु

काठमाडौं, ७ कार्तिक । नेपाल बार एशोसिएशनका पदाधिकारीको आकस्मिक बैठक सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको भेटअनुसार भोलि बस्ने भनिएको सर्वोच्च अदालतको फुलकोर्ट बैठक अधिकांश न्यायाधीशहरुले बहिष्कार गर्ने भएपछि बारका पदाधिकारी अहिले छलफलमा जुटेका हुन् । बारका महासचिव लिलामणि पौडेलले आफूहरुको छलफल सुरु भएको पत्रकार ऋषि धमलालाई जानकारी दिए । उता, बारका पूर्व […]