काठमाण्डाै - नेपाल कम्युनिस्ट पार्टी (एमाले) र माओवादी केन्द्र ब्युँतिएसँगै दलहरु आन्तरिक छलफलमा जुटेका छन् ।
नेकपा एमाले र माओवादी केन्द्रका नेताहरु आन्तरिक छलफलमा जुटेका नेताहरुले बताएका छन् । पहिलेकै अवस्थामा नेकपा एमाले बनिसकेपछि अब कसरी अघि बढ्ने भन्नेबारे आन्तरिक, औपचारिक, अनौपचारिकलगायत विभिन्न चरणमा छलफल हुन लागेको परराष्ट्रमन्त्री एवम् नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
अध्यक्ष ओली र माधव नेपाल पक्षबीच लामो समयदेखिको सङ्घर्ष चल्दै आएकाले एमालेभित्रको विवाद तत्काल समाधान हुन सक्ने अवस्था द...