अर्थमन्त्री शर्मालाई बोल्न दिइएपछि एमालेद्वारा संसद् बैठक बहिस्कार

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जर्नादन शर्मालाई बोल्न दिइएपछि नेकपा (एमाले)ले संसद् बैठक बहिस्कार गरेको छ । आज (बुधबार)को बैठकमा अर्थमन्त्री शर्मामाथि छानबिन गर्न संसदीय छानबिन विशेष समिति गठन गरिएको छ । समिति गठन भएपछि एमालेले अर्थमन्त्रीको हैसियतमा शर्माले बोल्न नपाउने अडान राखेको थियो । तर, सभामुखले अर्थमन्त्री शर्मालाई बोल्न अनुमति दिएपछि एमालेले बैठक बहिस्कार […]

सम्बन्धित सामग्री

सरकार भागबन्डामा लागेको एमालेको आरोप, संसद् बैठक बहिस्कार

कैलाली । सुदूर पश्चिम प्रदेश सरकार भागबन्डामा लागेको नेकपा एमालेले आरोप लगाएको छ । एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले सरकार भागबन्डामा केन्द्रित भएको सांसद बैठक राख्न गम्भीर नभएको आरोप लाएका छन् । उनले आजको बैठक बहिस्कार गर्ने बताए । ‘हामी अढाई घण्टा बस्दा पनि बैठक राखिएन सरकार भागबन्डामा लाग्यो’, उनले भने ‘हामी आज को […]

अर्थमन्त्रीलाई बोल्न दिइएपछि एमालेद्वारा संसद् बैठक बहिस्कार

काठमाडौं । प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जर्नादन शर्मालाई बोल्न दिइएपछि नेकपा (एमाले)ले संसद् बैठक बहिस्कार गरेको छ । बुधबारको बैठकमा अर्थमन्त्री शर्मामाथि छानबिन गर्न संसदीय छानबिन विशेष समिति गठन गरिएको छ । समिति गठन भएपछि एमालेले अर्थमन्त्रीको हैसियतमा शर्माले बोल्न नपाउने अडान राखेको थियो । तर, सभामुखले अर्थमन्त्री शर्मालाई बोल्न अनुमति दिएपछि एमालेले बैठक बहिस्कार गरेको...

एमालेद्वारा संसद् बैठक बहिस्कार

नेकपा एमाले सांसदहरुले संसद् बैठक बहिस्कार गरेका छन् । अर्थमन्त्री जनार्दन शर्माले सम्बोधन सुरु गर्न थालेपछि एमालेका सांसदहरुले बैठक बहिस्कार गरेका हुन् ।

एमालेले संसद् बैठक बहिस्कार गर्‍यो, अर्थमन्त्री सम्बोधन गर्न जानै भएन

नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माले ‘प्रतिपक्षी दल कहाँ छ ?’ भन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको छ । शर्माले प्रतिपक्षलाई सँगै सरकारमा हुँदा, सडकमा हुँदा, संसद विघटन गर्दा देखेको भन्दै ब्यङ्ग्य गरे ।

एमालेले संसद् बैठक बहिस्कार गर्‍यो, अर्थमन्त्री सम्बोधन गर्न जानै भएन

नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माले ‘प्रतिपक्षी दल कहाँ छ ?’ भन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको छ । शर्माले प्रतिपक्षलाई सँगै सरकारमा हुँदा, सडकमा हुँदा, संसद विघटन गर्दा देखेको भन्दै ब्यङ्ग्य गरे ।

एमालेले संसद् बैठक बहिस्कार गर्‍यो, अर्थमन्त्री सम्बोधन गर्न जानै भएन

नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माले ‘प्रतिपक्षी दल कहाँ छ ?’ भन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको छ । शर्माले प्रतिपक्षलाई सँगै सरकारमा हुँदा, सडकमा हुँदा, संसद विघटन गर्दा देखेको भन्दै ब्यङ्ग्य गरे ।

एमालेले गर्‍यो संसद् बैठक बहिस्कार

काठमाडौं । नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माले ‘प्रतिपक्षी दल कहाँ छ ?’ अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा गोकुल बाँस्कोटाले अर्थमन्त्री शर्माले सो अभिव्यक्ति दिएको भन्दै आक्रोश व्यक्त गरे । ‘सभामुख महोदय, अर्थमन्त्रीले सदन चलेका बेला सदन बाहिर प्रतिपक्षी दल कहाँ छ भन्नुभएछ,’ उनले भने, ‘प्रमुख प्रतिपक्षी दल यहाँ छ […]

सङ्घीय संसद्को अवस्था : नजिकिँदै सभामुख, टाढिँदै प्रतिपक्ष

एमालेले आफूले कारबाही गरेको १४ सांसद पदमुक्त भएको सूचना समामुखले टाँस नगरेको जनाउँदै संसद् बैठक अवरुद्धदेखि सर्वदलीय बैठक बहिस्कार गर्दै आएको छ । एमालेले उठाउँदै आएको ती सांसद्माथि कारबाहीको विषय अदालतमा विचराधीन छ । प्रतिनिधिसभा नियमावलीले अदालतमा विचराधीन विषयमा संसद्मा छलफल गर्न नसकिने व्यवस्था गरेको छ ।

एमाले सांसदले टेबल फाले, संसद् बैठक बहिस्कार गरे

पोखरा । गण्डकी प्रदेश सभा बैठकमा नेकपा एमालेका सांसदहरुले प्रदेश सभा बैठकमा रहेको टेबल फाल्दै बैठक नै बहिस्कार गरेका छन् । उनले विभिन्न १० बुँदे माग अघि सारेका थिए । बजेटमा समावेश नगरिएको भन्दै लगातार संसद् बैठक अवरुद्ध गर्दै आएका थिए । आजैमात्र चारपटक संसद् बैठक अवरुद्ध गरेका थिए ।

कांग्रेसको नाराबाजीपछि संसद् बैठक १० मिनेटका लागि स्थगित

प्रतिनिधि सभाको बैठक १० मिनेटका लागि स्थगित भएको छ । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संसदमा पेश गरेको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नाराबाजी गरेपछि सभामुख अग्नि सापकोटाले १० मिनेटका लागि बैठक स्थगित गरेका हुन् । कार्यसूचीमा अध्यादेशलाई राखिएको विरोधमा प्रचण्ड-नेपाल पक्षीय सांसदहरूले यसअघि नै संसद् बैठक बहिस्कार गरेका थिए ।