शिक्षामा बजेट नबढ्दा दिगो विकास लक्ष्य पुरा हुनेमा आशंका

सरकारले सन् २०३० सम्म पुरा गर्ने भनेर अघि सारेको दिगो विकास लक्ष्यको उपलब्धि पुरा हुनेमा आशंका व्यक्त गर्न थालिएको छ ।  विशेषगरी दिगो विकास लक्ष्य ४ (SDG4) का सहायक लक्ष्य ७ सम्मको कार्यान्वयनमा चुनौती देखिएको हो । नेपाल सरकारले लक्ष्य ४ कार्यान्वयन ढाँचा (फ्रेमवर्क) तयार पारिसकेको छ । तर, यसको कार्यान्वयनको अवस्था निकै फितलो देखिएको छ ।  शिक्षा क्षेत्रको विकासका लागि देशको कुल बजेटको कतिमा २० प्रतिशत विनियोजन गर्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता छ । तर, नेपालमा अहिलेसम्म

सम्बन्धित सामग्री

शिक्षामा बजेट अभावले दिगो विकास लक्ष्य हासिल गर्न चुनौति

काठमाडौँ- शिक्षा क्षेत्रमा आवश्यक बजेट विनियोजन नगरे दिगो विकासको लक्ष्य हासिल हुन नसक्ने सरोकारवालाहरुले बताएका छन् । शिक्षा पत्रकार समूहले शुक्रबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश वक्ताले तीनै तहका सरकारले शिक्षा क्षेत्रमा लगानीको प्रतिबद्धता जनाए दिगो विकासका लक्ष्य हासिल हुने बताएका थिए । कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव घनश्याम अर्यालले तत्कालका लागि […]