तुलसीपुर उपमहानगरपालिका–४ स्थित गुरुजजुर माविमा कृषि बाली विज्ञान अध्ययनरत विद्यार्थीहरूले चार बिघाभन्दा बढी जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएका र उत्पादन भएको तरकारी बजारमा लगेर बेच्ने गरेका छन् ।
विद्यालयपरिसरमै च्याउ र तरकारी खेती गरेर म्याग्दीको मंगला गाउँपालिका– २ बाबियाचौर र मालिका गाउँपालिका– ७ बिमका विद्यार्थीले पढाइसँगै पैसा पनि कमाएका छन्।...
केही विद्यार्थीले तरकारी तौलिरहेका छन् भने केहीले ग्राहकसँग ‘बार्गेनिङ’ गरिरहेका छन्। उनीहरू आफैँले उत्पादन गरेका तरकारी आफैँ बिक्री वितरण गर्दै आएका हुन्।
तुलसीपुर उपमहानगरपालिका–४ स्थित गुरुजजुर माविमा कृषि बाली विज्ञान अध्ययनरत विद्यार्थीहरुले...
म्याग्दीको मालिका गाउँपालिका– ७ विमस्थित किसान कृषि प्राविधिक शिक्षालयका विद्यार्थी प्रयोगात्मक सिकाइअन्तर्गत आफूहरुले फलाएको तरकारी (लौका) देखाउँदै । यहाँका विद्यार्थी पढ्दै,सिक्दै र आफूले उत्पादन गरेका तरकारी तथा पशुपंक्षीजन्य उत्पादनहरु बिक्री गरी पढाइका लागि चाहिने खर्च आफैँले कमाउन थालेका छन् । तस्बिर- ध्रुवसागर शर्मा/रासस
रुकुम – रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१२ खोलागाउँमा रहेको हिमालय माध्यमिक विद्यालयमा प्राविधिक धारतर्फका विद्यार्थीहरूले ‘पढ्दै कमाउँदै कार्यक्रम’ अन्तर्गत तरकारी खेती गरेका छन् । कृषि प्राविधिक पढ्ने विद्यार्थीहरूले प्रयोगात्मक शिक्षाअन्तर्गत विद्यालयमै तरकारी खेती गरेका हुन् । “हामीले पढ्दा कृषि क्षेत्रको विभिन्न विषयमा अध्ययन गर्नुपर्छ, तरकारी कसरी लगाउने, तरकारीमा लाग्ने रोगको उपचारलगायत विषयमा जानकारी लिनुपर्ने हुन्छ”, विद्यार्थी […]
१३ जेठ, काठमाडौं । ८ कक्षामा पढ्ने भक्तपुरकी ग्रीष्माले बूढानीलकण्ठ स्कुल आएपछि कफी रोप्न र फलफूलका बिरुवा गोडमेल गर्न सिकिन् । ‘पहिले कहिल्यै नगरेको काम भएकाले रमाइलो लागिरहेको छ’ उनले भनिन् । कक्षा ८ कि प्राश्ना र अश्लेसाले पनि तरकारी रोप्न र वृक्षरोपण गरेर विरुवा हेरचाह गर्न यहीँ सिके । नेपालगञ्जका रोहनले अभिभावकले करेसाबारीमा काम […]
कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–१० स्थित श्रीकृष्ण माध्यमिक विद्यालयका विद्यार्थी पढ्ने कार्यसँगै कमाउनेमा पनि संलग्न हुँदै आएका छन्। विद्यालयमा कृषि जेटिए र आइएस्सी एजी पढ्ने विद्यार्थी कक्षाकोठामा बसेर पढाइ मात्रै गर्दैनन्, विद्यालयको स्वामित्वमा रहेको जग्गामा तरकारी खेती पनि गर्छन्।जैविक मल र जैविक विषादीको प्रयोग गरी विद्यार्थीले तरकारी खेती गर्दै आएका छन्। विद्यार्थीले उत्पादन गरेको तरकारी बारीबाटै बिक्री हुने गरेको छ। जैविक विधिबाट उत्पादन गरिने तरकारीको माग बढ्दो छ।
शुक्लाफाँटा नगरपालिका–१० स्थित श्रीकृष्ण माध्यमिक विद्यालयका विद्यार्थी पढ्ने कार्यसँगै कमाउनेमा पनि संलग्न हुँदै आएका छन् ।
विद्यालयमा कृषि जेटिए र आइएस्सी एजी पढ्ने विद्यार्थी कक्षाकोठामा बसेर पढाइ मात्रै गर्दैनन्, विद्यालयको स्वामित्वमा रहेको जग्गामा तरकारी खेती पनि गर्छन् ।
जैविक मल र जैविक विषादीको प्रयोग गरी विद्यार्थीले तरकारी खेती गर्दै आएका छन् ।...
झापा गाउँपालिका–६ शरणामतिमा रहेको जनता माध्यमिक विद्यालयका विद्यार्थीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ भद्रपुरको साझेदारीमा तरकारी खेती गरेका छन् ।
कृषि बाली विज्ञान विषयमा अध्ययन गर्ने ९–१२ कक्षासम्मका १५० बढी विद्यार्थीले विद्यालय परिसरमै ५ कठ्ठा जमिनमा सामूहिक तरकारी खेती गरेका हुन् ।
कृषि विषय अध्ययन गरिरहेका विद्यार्थीलाई पढाइसँगै व्यावहारिक शिक्षामा पनि दक्ष बनाउने उद्देश्यले तरकारी खेती गर्न लगाइएको विद्यालयका प्रधानाध्यापक सूर्यकान्ता राउतले बताए ।
विद्यार्थीले यतिबेला काक्रा, फर्स...