अर्थतन्त्रको निराशाजनक वर्ष

विक्रम संवत् २०७९ लाई फर्केर हेर्दा मुलुकको अर्थतन्त्रका लागि अत्यन्तै निराशाजनक, संकटपूर्ण देखियो छ । २०७९ ले तीन÷तीनवटा अर्थमन्त्री पाए पनि अर्थतन्त्र संकटपूर्ण अवस्थामै बित्यो । उच्च मुद्रास्फीति, विदेशी सञ्चितिमा आएको गिरावट, तरलता अभाव, कर्जाको उच्च ब्याजदर, कमजोर पुँजीगत खर्च, बढ्दो बेरोजगारी, बढ्दो सार्वजनिक ऋण, घट्दो पुँजी बजारले गर्दा अर्थतन्त्रमा बहुआयमिक समस्या देखिए । कोभिड–१९ […] The post अर्थतन्त्रको निराशाजनक वर्ष appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

सन् २०२२ लाई आर्थिक दृष्टिले फर्केर हेर्दा

आर्थिक वृद्धिको हिसाबले विगत २२ वर्षमा सन् २००१ र २०२० पछि गत वर्ष पनि एक प्रकारले निराशाजनक वर्ष साबित हुन पुग्यो । विश्वको सबैभन्दा ठूलो अर्थव्यवस्था अमेरिका मन्दी हुनबाट जोगिएको छ भने रूसमाथिको इन्धन निर्भरताले गर्दा युरोप र बेलायतको आर्थिक वृद्धि निकै कम भएको छ । चीनमा यो वर्ष शून्य कोभिड नीतिका कारण ३ प्रतिशतको […]

चलचित्र क्षेत्रका लागि निराशाजनक वर्ष

२०७८ साल नेपाली चलचित्र क्षेत्रका लागि निराशाजनक रह्यो । त्यसो त कोभिडको महामारीले झन्डै दुई वर्ष चलचित्र क्षेत्रलाई ठप्प पारेको थियो । देशको धेरै क्षेत्र ठप्प पारेको कोभिड–१९ ले नेपालको मात्र नभई विश्वको चलचित्रको व्यापारमा नै असर गरेको थियो । कोभिड महामारीका कारण २०७८ सालमा १ दर्जनजति मात्र चलचित्र प्रदर्शन भएका थिए । कोभिडका कारण […]