उत्तर कोरियाले क्षेप्यास्त्र कार्यक्रमका लागि क्रिप्टो करेन्सी मार्फत स्रोत जुटाउने गरेको राष्ट्रसंघको दावी

काठमाडौं । उत्तर कोरियाली ह्याकरहरुले क्रिप्टो करेन्सी मार्फत लाखौं डलर चोरी गरेको र त्यसलाई देशको क्षेप्यास्त्र विकासमा लगाउने गरेको दावी राष्ट्रसंघले गरेको छ । सन् २०२० र ०२१ बीचको अवधिमा ह्याकरहरुले ५ करोड डलर बढी डिजिटल सम्पति चोरी गरेको एक अध्ययनले देखाएको जनाइएको छ । पछिल्लो समय यस्तै स्रोतबाट उत्तर कोरियाले क्षेप्यास्त्र कार्यक्रमका लागि रकम […]