The government formed under the leadership of Balendra Shah (Balen), a senior leader of the Rastriya Swatantra Party (RSP), managed to send some positive
बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–२ भिमपोखरा र वडा नम्बर ४ तङ्ग्राम जोड्न डुडियाखोलामाथि स्टिलको झोलुङ्गे पुल निर्माण भएको जम्मा सात वर्ष मात्र भयो । डुडियाघाटमा काठेपुल विस्थापित गरेर झोलुङ्गे पुल निर्माण हुँदा स्थानीय खुसी थिए । तर बर्खामा खोला ठूलो हुँदा सवारीसाधन आवतजावतमा समस्या भएपछि हालै गण्डकी प्रदेश सरकारले डुडियाघाटमा तीन करोड ६२ लाख २२ हजार […]
१४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्दैछ । बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो ।
केन्द्रीय कार्यालयका सचिव दिनेश थापामगरले हस्ताक्षर गरेको सूचनामा एजेन्डाहरू भने उल्लेख गरिएको छैन …
अमेरिकामा विद्यावारिधि (पीएचडी) अध्ययनरत एक बङ्गलादेशी विद्यार्थीको हत्या उनकै ‘रुममेट’ (कोठामा सँगै बस्ने साथी) ले गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले पुष्टि गरेको छ। साउथ फ्लोरिडा विश्वविद्यालयमा अध्ययनरत २७ वर्षीय जामिल लिमोनको “धारिलो हतियारले पटक–पटक प्रहार गरी” हत्या गरिएको थियो। फ्लोरिडामा भएको यस हत्या प्रकरणमा अभियोजन पक्षले नयाँ प्रमाणहरू सार्वजनिक गरेको छ। टाम्पा बे क्षेत्रमा रहेको ‘हावर्ड फ्रान्कल्यान्ड’ […]
१४ वैशाख, काठमाडौं । भारत मणिपुर राज्यको सङ्गाई इन्टरनेसनल युनिभर्सिटीमा अध्ययन गरेका झण्डै एक सय जना नेपालीको शैक्षिक उपाधि संकटमा परेको छ । त्यसमा छानबिन गरिरहेको त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रले ९८ जनाको नाम सार्वजनिक …