नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिप्रति विरोध जनाएको छ । नेविसंघ महामन्त्री बलदेव तिमल्सिना कोभिड १९ को आहतका बेला राहत दिनुपर्नेमा ओली सरकार जनताको चुलो बन्द गराउने बाटोमा लागिरहेको बताए ।नेपाल आयल निगमले शनिबार मध्यरातिदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई/दुई रुपैयाँले वृद्धि गरेको थियो । नेविसंघले सरकारलाई उक्त मुल्यवृद्धि तत्काल फिर्ता गर्न माग गरेको छ ।'महामारीमा उपभोक्तालाई उ