मधेस प्रदेशले बढायो मुख्यमन्त्रीदेखि सांसदसम्मको तलब

काठमाडौँ । मधेस प्रदेश सरकारले मुख्यमन्त्रीदेखि प्रदेशसभा सदस्यसम्मको तलब भत्ता र सेवासुविधा वृद्धि गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्री, सांसदलगायतको तलब तथा सेवासुविधामा वृद्धि गरेको हो । गत असार २३ को मन्त्रिपरिषद्को निर्णयअनुसार बहालवाला मुख्यमन्त्री, मन्त्री, प्रदेशसभाका पदाधिकारी, प्रदेशसभा सदस्य र प्रदेश नीति आयोगका उपाध्यक्ष र सदस्यको तलबमा दुई हजार रुपैयाँले वृद्धि […]

सम्बन्धित सामग्री

अर्थमन्त्रालयले चोर बाटोबाट कर्मचारीको तलब बढायो

काठमाडौं । अर्थमन्त्रालयले चोर बाटोबाट कर्मचारीको तलब वृद्धि गरेको छ । चालू आर्थिक वर्ष २०७९ /०८० का लागि सरकारले जेठ १५ गते सबै तहका कर्मचारीको तबल १५ प्रतिशतले वृद्धि गरेको थियो । तर चोर बाटोबाट निजामती सेवाका शाखा अधिकृतदेखि सचिवसम्मका कर्मचारीहरूको तलब २४ प्रतिशत बढाइएको हो ।अघिल्लो महिनासम्म ३७ हजार ९ सय ९० तलब पाएका […]

कर्मचारीको तलब वृद्धिमा सरकारको मनोमानी, १५ भनेर २४ प्रतिशत बढायो

काठमाडौं : मर्यादाक्रम मिलाउने नाममा सरकारले बजेटमा घोषणा गरेभन्दा बढी तलबमानको प्रस्ताव गरेको छ। अर्थ मन्त्रालयले अन्तिम निर्णयका लागि मन्त्रिपरिषद्मा पठाएको प्रस्तावित तलबमानअनुसार अधिकृतदेखि सचिवसम्मको तलब २४ प्रतिशतसम्मले बढेको पाइएको हो। जब कि गत जेठ १५ मा सार्वजनिक गरिएको चालू आर्थिक वर्ष २०७९/८० को बजेटमा साउन १ गतेदेखि लागू हुने गरी सबै सरकारी कर्मचारीको तलब १५ प्रतिशतले मात्र बढाइएको थियो। अर्थ मन्त्रालयले पठाएको प्रस्तावअनुसार शाखा अधिकृतको सबैभन्दा धेरै २४ दशमलव २६ प्रतिशतले

बागमती सरकारले पनि बढायो कर्मचारीको तलब

बागमती प्रदेश सरकारले पनि कर्मचारीको तलब वृद्धि गरेको छ । प्रदेश सरकारले आगामी वर्षको वार्षिक बजेट विनियोजन गर्दै प्रदेश कर्मचारीको तलब १५ प्रतिशतले बढाएको घोषणा गरेको हो ।‘साउन १ गतेदेखि लागू हुने गरेर प्रदेश निजामति सेवामा कार्यरत कर्मचारीको तलब संघीय निजामति सरह १५ प्रतिशत बढाइएको छ,’ प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेलले भने ।यसैगरी, साउन १ गतेदेखि लागू हुने गरेर प्रदेश निजामति र करारमा कार्यरत कर्मचारीलाई मासिक २ हजार महँगी भत्ता दिने व्यवस्था मिलाइएको समेत

सीपी गजुरेलको आरोप– धाँधली गरेर चुनाव जित्न सरकारले कर्मचारीको तलब बढायो

देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलले चुनावमा धाँधली गरेर जित्नका लागि सरकारले कर्मचारीहरुको तलव १५ प्रतिशत वृद्धि गरेको आरोप लगाएका छन् । सरकारले चुनाव जिताउन १५ प्रतिशत तलव वृद्धि गरेर...

मलेसियाले बढायो आप्रवासी श्रमिकको तलब

नेपालीहरुको वैदेशिक रोजगारीको प्रमुख गन्तव्यका रुपमा रहेको मलेसियाले त्यहाँ काम गर्ने आप्रवासी श्रमिकको आधारभूत तलब वृद्धि गरेको छ । अब त्यहाँ आधारभूत तल एक हजार पाँच सय रिङ्गिट भएको छ । यसअघि मलेसियामा काम गर्ने विदेशी श्रमिकको आधारभूत तलब एक हजार दुई सय रिङ्गिट थियो । मलेसियास्थित नेपाली दूतावासका अनुसार मलेसिया सरकारले मे १ अर्थात् …

सरकारले बढायो भरियाको दैनिक ज्याला

काठमाडौं। सरकारले भरियाको दैनिक ज्याला बढाएको छ। जिल्ला प्रशासन कार्यालयले भरियाको तलब गत आर्थिक वर्ष २०७७÷७८कोभन्दा दैनिक ४० रुपैयाँले बढेको हो। कार्यालयको नयाँ दरअनुसार यो आर्थिक वर्षमा भरियाले दैनिक ८२५ रुपैयाँ ज्याला पाउनेछन्। गत आर्थिक वर्षमा दैनिक ७८५ रुपैयाँमा सीमित थियो। सरकारले सबै प्रकारका कामदारको तलब बढाउँदा भरिया पनि यसमा समेटिएका हुन्। अघिल्लोपटक२०७६सालमा भरियाको ज्याला बढेर ७८५रुपैयाँ कायम भएको थियो।

बागमती सरकारले पनि बढायो कर्मचारीको तलब

काठमाडौं। बागमती प्रदेश सरकारले कर्मचारीको तलब भत्ता दुई हजार रुपैयाँले बढाएको छ। आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री कैलाशप्रसाद ढुंगेलले कर्मचारीको तलब बढाएको जानकारी दिएका हुन्।

सरकारले बढायो कर्मचारीको तलब

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षबाट लागु हुने गरि कर्मचारीको तलब दुई हजार रुपैयाँ बृद्धि गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आज आर्थिक वर्ष २०७८/७९को बजेट वक्तब्य सार्वजनिक गर्दै सरकारी कर्मचारीको तलब बृद्धि गरेको जानकारी दिएका हुन् ।  सबै तहका कर्मचारीको समान रुपमा दुई हजार रुपैयाँ तलब बृद्धि गरिएको हो । कर्मचारीको...

मलेसियाले बढायो कामदारको तलब, जनवरीदेखि लागू हुने

काठमाडौं – मलेसियामा निजी क्षेत्रमा काम गर्ने नेपालीसहित कामदारको न्युनतम तलब बढ्ने भएको छ ।  शुक्रबार संसदमा आउँदो आर्थिक वर्ष (२०१९) को बजेट पेश गर्दै मलेसियाली अर्थमन्त्री लिम ग्वान इङले कामदारको तलब मासिक ११ सय हुने घोषणा गरेका हुन । मलेसियाले केही महिना अघि एक हजार रिंगिट रहेको कामदारको न्यनतम पार...

प्रदेश ७ काे सरकारले बढायो पदाधिकारीको तलब - Naya Patrika

प्रदेश सभाका पदाधिकारी तथा सदस्यले पाउने तलब बढाइएको छ । प्रदेश ७ सरकारले सेवा–सुविधासम्बन्धी विधेयक परिमार्जन गरेर तलब बढाएको हो । यसअघि प्रदेश ७ मन्त्रिपरिषद्ले कानुन नबनेसम्मका लागि प्रदेश सभा पदाधिकारी तथा...पूरा पढ्नुहोस् »