युनिभर्सल मेडिकल कलेजमा विशिष्ट विशेषज्ञ सेवा सुरु

भैरहवा – दिइरहेको सेवालाई परिमार्जित गरी युनिभर्सल मेडिकल कलेजले विशिष्ट विशेषज्ञ सेवा सुरु गरेको छ। छिटो छरितो र सहज रूपमा विशेषज्ञहरूबाटै सेवा र परामर्श लिन एकै छानामुनि विभिन्न ४ क्षेत्रको विशेषज्ञ सेवा सुरु गरिएको हो। एकद्वार प्रणाली अन्तर्गत मिर्गौला रोग सम्बन्धी, मूत्र रोग सम्बन्धी, न्युरो शल्यचिकित्सा सम्बन्धी सेवा र मुटु, फोक्सो तथा रक्तनली शल्यक्रिया सम्बन्धी […]