भैसी चोरी गरी लैजादै गरेको अवस्थामा एकजना पक्राउ

सुनसरी, ७ असार । भैसी चोरी गरी लैजादै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । सुनसरी ईनरुवा नगरपालिका ९ बविया बस्ने रामरुप खत्वेको घरबाट भैसी र पाडा चोरी गरी लैजादै गरेको अवस्थामा भोक्राहा नरसिंह गाउँपालिका ५ टपरा बस्ने २२ वर्षीय जियाउदिन मन्सुसरीलाई सोही गाउँपालिका ६ सुकसेना नहरछेउबाट शनिबार प्रहरीले पक्राउ गरेको हो । भैसी चोरी […]