काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयकमाथि आज विधायन व्यवस्थापन समितिमा छलफल हुँदैछ । मध्यान्ह १२ बजेका लागि समितिको बैठक बोलाइएको समिति सचिव मनोजकुमार गिरीले नेपाल प्रेसलाई बताए । बैठकमा गृहमन्त्री बालकृष्ण खाण, गृहसचिव टेकनारायण पाण्डे, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटालाई आमन्त्रण गरिएको छ । प्रतिनिधिसभाबाट फास्ट […]