काजकस्तानमा मन्त्रीहरूलाई बर्खास्त गर्दै राष्ट्रपतिले गरे संकटकाल घोषणा

२१ पुस, काठमाडौं। काजकस्तानमा मन्त्रीहरूलाई बर्खास्त गर्दै संकटकाल घोषणा गरिएको छ । काजकिस्तानका राष्ट्रपति कसिम जोमार्ट टोकायभले मन्त्रिमण्डलमा रहेका सदस्यलाई बर्खास्त गरी संकटकाल घोषणा गरेका हुन् । टोकायभले मन्त्रीलाई बर्खास्त गर्दै सबैभन्दा ठूलो शहर र पश्चिमी क्षेत्रमा संकटकाल घोषणा गरेको अल जजिराले जनाएको छ । उनले इन्धनको मूल्य बढेको विरोधमा भएको जन प्रदर्शन फैलिँदै गएपछि […]