भारतीय गायक केकेको निधन, कन्सर्टमै भएका थिए अस्वस्थ

भारतीय गायन क्षेत्रमा केके नामले चर्चित गायक कृष्णकुमार कुन्नथको निधन भएको छ। मंगलवार ५३ वर्षको उमेरमा उनको निधन भएको भारतीय सञ्चार माध्यमले जनाएको छ। कलकत्तामा दुइ दिने कन्सर्टका लागि पुगेका उनी मंगलवार राति १० बजे अस्पताल पुगेका थिए। त्यहाँको सिएमआरआइ अस्पतालमा पुग्दा उनको निधन भइसकेको घोषणा भयो। कन्सर्टमै अस्वस्थ भएपछि…

सम्बन्धित सामग्री

गायक रेशम थापा अस्वस्थ

काँठ क्षेत्रका चर्चित गायक तथा सर्जक रेशम थापा अस्वस्थ भई अस्पताल भर्ना भएका छन् । शनिबार जोरपाटीस्थित आफ्नै निवासमा अचानक ढलेका थापाको मस्तिष्कको नशामा असर पुगेको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

वर्ष दिनदेखि रोगले थलिए गायक कुबेर राई

कुनै बेला राष्ट्रिय गायन प्रतियोगितामा रामकृष्ण ढकालसमेतलाई पछि पारेका संगीतकार तथा गायक कुबेर राई यती बेला अस्वस्थ भएर घरमा थलिएका छन्।...

वर्ष दिनदेखि रोगले थलिए गायक कुबेर राई

कुनै बेला राष्ट्रिय गायन प्रतियोगितामा रामकृष्ण ढकालसमेतलाई पछि पारेका संगीतकार तथा गायक कुबेर राई यती बेला अस्वस्थ भएर घरमा थलिएका छन्।...

रहेनन् बलिउडका चर्चित गायक केके

बलिउडका चर्चित गाउँ कृष्णकुमार कुन्नथ (केके) को निधन भएको छ । उनको मंगलबार राति कलकत्तामा निधन भएको हो ।उनी मंगलबार साँझ कलकत्तामा आयोजित सांगीतिक प्रस्तुति दिएर होटेल फर्किएपछि अस्वस्थ भएका...

रहेनन् गायक केके (कृष्णकुमार कुन्नथ)

बलिउडका चर्चित गायक केके (कृष्णकुमार कुन्नथ) को मंगलबार राति कोलकातामा निधन भएको छ । मंगलबर साँझ कलकत्तामा सांगीतिक प्रस्तुती दिइसकेपछि अस्वस्थ भएका उनको उपचारको क्रममा निधन भएको हो।

भारतीय गायक केकेको निधन

काठमाडौं । भारतीय गायक केकेको निधन भएको छ । ५३ वर्षिय केकेको मंगलबर साँझ कलकत्तामा निधन भएको हो ।  भारतीय संचार माध्यमहरूका अनुसार सांगीतिक प्रस्तुति दिइसकेपछि अस्वस्थ भएका उनको उपचारको क्रममा निधन भएको हो । मेडिकल रिचर्स इन्चिच्युट अस्पतालमा उनको मृत्यु भएको हो । हृदयघातका कारण मृत्यु भएको बताइएको छ ।

भारतका लोकप्रिय गायक केकेको निधन

बलिउडका चर्चित गायक केके (कृष्णकुमार कुन्नथ) को मंगलबार राति कोलकातामा निधन भएको छ । मंगलबर साँझ कलकत्तामा सांगीतिक प्रस्तुती दिइसकेपछि अस्वस्थ भएका उनको उपचारको क्रममा निधन भएको हो।

अस्ताए ‘डिस्को डान्सर’ संगीतकार बप्पी

भारतीय चलचित्रमा डिस्को संगीतका बादसाहका रुपमा विश्वविख्यात संगीतकार तथा गायक बप्पी लहरीको निधन भएको छ । एक महिनादेखि अस्वस्थ बप्पीको मंगलबार मुम्बईको क्रिटी केयर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । डिस्को डान्सर चलचित्रबाट सर्वाधिक चर्चामा आउनुभएका बप्पीको ६९ वर्षको उमेरमा निधन भएको हो । पछिल्लो एक महिनादेखि बिरामी बप्पीलाई १८ दिनसम्म आईसीयूमा राखेर प्यारामिटर …

‘सबैको प्यारो तिमी भगवानको पनि प्यारो भयौँ’

काठमाडौं : 'घुम्तीमा नआउ है आँखा तिमी जुधाउन भन्थ्यौ‚ अब तिम्रो तस्बिर हेरेर मन बुझाउनु बाहेक के नै बाँकी रह्यो र...?' वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधनमा विक्षिप्त बनेका वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको भनाइ हो यो।बिहीबार बिहान अचानक अस्वस्थ भएपछि गायक प्रधानलाई काठमाडौंको सुन्धारास्थित न्युरो अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा ८४ वर्षीय प्रधानको दिउँसो निधन भयो। उनलाई यसअघि कोरोना संक्रमण भएपछि अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्यमा सुधार आएपछि केही दिनअघि मात्रै डि

गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन

काठमाडौं : बरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । विहान अचानक अस्वस्थ भएपछि उनलाई काठमाडौंको सुन्धारास्थित न्यूरो अस्पताल भर्ना गरिएको थियो।  उपचारका क्रममा ८३ बर्षिय प्रधानको निधन भएको अस्पताल स्रोतले जनाएको छ। संगीतकार लक्ष्मण शेषले पनि फेसबुकमा स्टाटस लेख्दै गायक प्रधानको निधन भएको उल्लेख गरेका छन्। यसअघि उनलाई कोरोना संक्रमण भएपछि अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्यमा सुधार आएपछि केहि दिन अघि मात्रै उनी डिस्चार्ज भएका थिए। उनले ‘घुम्तीमा नआउ है',