निजी क्षेत्र र सरकारबीच समन्वयको खाँचो रहेको गगन थापाको भनाई

काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको विकासको लागि सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्ने खाँचो औंल्याएका छन् । आज (बिहीबार) आर्थिक पत्रकार समाज (सेजन) को २६औं वार्षिकोत्सवमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अब बन्ने सरकारले देशको अर्थतन्त्रलाई चलायमान बनाउनुपर्नेमा जोड दिए । पछिल्लो समय देशको पैसा बाँड्ने कुरामा दलहरुबीच […]

सम्बन्धित सामग्री

वृद्धभत्ता ५० वर्षमै दिने प्रतिस्पर्धा हुन बेर छैन : गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले निजी क्षेत्र र सरकारबीच समन्वयको खाँचो रहेको बताएका छन् । आज आर्थिक पत्रकार समाज (सेजन) को २६ औं वार्षिकोत्सवमा बोल्दै उहाँले दिगो आर्थिक विकासको लागि आर्थिक एजेण्डामा निजी क्षेत्रसँग सरकारको नाता नदीको दुई किनारा जस्तो भएको बताए । उनले अब बन्ने सरकारले देशको अर्थतन्त्रलाई चलायमान बनाउन प्रधानमन्त्रीले आँट गरेर नै निजी क्षेत्र र सरकारसँगको सम्बन्धलाई सुदृढीकरण गर्न आवश्यक रहेको बताए । महामन्त्री थापाले निजी क्षेत्र र सरकारबीच कसरी सहकार्य गर

वृद्धभत्ता ५० वर्षमै दिने प्रतिस्पर्धा हुन बेर छैन : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निजी क्षेत्र र सरकारबीच समन्वयको खाँचो रहेको बताएका छन् ।