भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीमा शनिबार साँझ भएको सवारी दुर्घटनामा स्थानीय एक युवकको मृत्यु भएको छ ।पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २ च १४९५ नंको भ्यानको ठक्करबाट मे ६ प १३९२ नंको मोटरसाइकलमा सवार झापा, शिवसताक्षी नगरपालिका–९ बस्ने दिप्सन राईको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।ठक्करबाट गम्भीर घाइते राईको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले दुर्घटनामा संलग्न भ्यान र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान

सम्बन्धित सामग्री

बसुन्धरामा भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एक घाइते

काठमाडौंको बसुन्धरामा भ्यानको ठक्करबाट मोटरसाइकल चालक दावा दोर्जे शेर्पाको मृत्यु भएको छ ।

भैरहवामा भ्यानको ठक्करबाट एकको मृत्यु

रुपन्देहीको भैरहवामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका-४ हनुमान मन्दिरस्थित भित्री सडकखण्डमा पीकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो ।

भरतपुरमा भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भरतपुर महानगरपालिका-४ लंकुपुल नजिक शुक्रबार मध्यरातमा भएको दुर्घटनामा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ ।

त्रिपुरेश्वरमा भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ – राजधानीको त्रिपुरेश्वरमा भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। बागमती प्रदेश ०१-०२७ च ८९८२ नम्बरको प्राइभेट भ्यानले गए राति बा ३२ प २४२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–१० बस्ने ४६ वर्षीय सुरजध्वज सुनार रहेका उपत्यका ट्राफिक प्रहरी कार्यालयले बताएको छ। भ्यानसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनामा एकको मृत्यु

पुर्वपश्चिम राजमार्गस्थित झापाको शिवसताक्षी नगरपालिका ९ किरात चौकमा भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

जनकपुरधाम : पिकअप भ्यानको ठक्करबाट धनुषाको मिथिला नगरपालिकामा मोटरसाइकल चालक ५६ वर्षीय शेरबहादुर राईको मृत्यु भएको छ।मंगलबार बिहान ८ बजे मिथिला-११ बाहुनमारास्थित पृथ्वी राजमार्गमा सिन्धुलीबाट बर्दिबासतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ प नम्बरको पिकअप भ्यानले विपरीत दिशाबाट आउँदै गरेको बा ५२ प ५१३० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिए। राई रौतहटको चन्द्रनिगाहपुर नगरपालिका-५ का रहेको इलाका प्रहरी कार्यालय ढल्ककेवरका प्रहरी निरी

भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कलैया । बाराको कलैया उपमहानगरपालिका–३ मा आइतबार भ्यानको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएकको छ । ना१ज ८८ ३९ नम्बरको म्याजिक भ्यानले ना४प ५१२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बाराकै प्रसौनी गाउँपालिका–५ बस्ने ४० वर्षीय दुर्योधन चौधरीको मृत्यु भएको हो ।दुर्घटनामा घाइते भएका चौधरीको उपचारको क्रममा कलैया अस्पता...