काठमाडाैं । नेकपा (एमाले)ले पार्टीको चुनाव चिन्ह परिवर्तन भएको भन्दै एआई प्रविधिबाट भ्रामक सामग्री तयार गरी प्रशारण गरिएकोप्रति आपत्ति जनाउँदै त्यस्ता कार्यमा संलग्नलाई तत्काल कानूनी कारबाही गर्न माग गरेको छ । पार्टीले बुधवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो माग गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख […]
२० माघ, काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डे २०५४ को स्थनीय निकाय निर्वाचनमा महिला वडा सदस्य निर्वाचित भएकी थिइन् । त्यसको तीन वर्षपछि २०५७ मा नेपाली कांग्रेस निकट महिला संघको नवलपरासी जिल्ला सचिव …
जनकपुर। एघार करोड रुपैयाँमा ऐतिहासिक तथा धार्मिक महत्व बोकेको दूधमति नदीको उत्खनन तथा विकास निर्माण सुरु भएको छ। मधेस प्रदेश सरकारको ऊर्जा तथा सिँचाइ तथा खानेपानी मन्त्रालयको सहयोगमा नदी उत्खनन तथा विकास निर्माण सुरु भएको हो। मन्त्रालयका निमित्त सचिव रामकुमार खंगले नदीको पहिलो चरणमा धनुषाको महेन्द्रनगरदेखि महोत्तरीको मटिहानीसम्म २९ किलोमिटर बहाव क्षेत्रमा कार्य हुने जानकारी […]
प्रोटोन नेपालअन्तर्गतको फुल साइज इलेक्ट्रिक एसयूभी इमास ७ ले नेपाली बजारमा उल्लेखनीय लोकप्रियता हासिल गरिसकेको छ । मलेसियाको नम्बर वान इलेक्ट्रिक सवारी साधनको रूपमा परिचित इमास ७, प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. मार्फत नेपालमा उपलब्ध छ । इमस ७ को प्रमुख विशेषता भनेको, यसमा जडान गरिएको एइजिस सर्ट ब्लेड ब्याट्री (AEGIS Short Blade Battery) […]
अबुधाबी– युक्रेन, रुस र संयुक्त राज्य अमेरिकाका वार्ताकारहरू चार वर्षदेखि जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप बुधबार अबुधाबीमा वार्ता गर्ने तयारीमा छन्। सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको यो द्वन्द्व दोस्रो विश्वयुद्धपछिको युरोपकै सबैभन्दा घातक युद्धका रूपमा लिइँदै आएको छ। तर, यसलाई अन्त्य गर्न भएका कूटनीतिक प्रयासहरू अहिलेसम्म ठोस नतिजाविहीन छन्। वार्ताको तयारी भइरहेकै […]
राजनीतिक दल, उम्मेदवार, प्रमुख निर्वाचन अधिकृतको कार्यालय, स्थानीय प्रशासनलगायत सम्बन्धित निकायहरु निर्वाचनको लगभग अन्तिम तयारीमा जुटेका छन् भने नागरिकहरु मतदानको प्रतीक्षामा छन् ।