कमल थापाको नाम चुनावमा बिक्न छाड्यो : धवलशमशेर राणा

यतिबेला काठमाडौंको भृकुटीमण्डपमा राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन महासंग्राम चलिरहेको छ । पार्टीमा नयाँ नेतृत्व चयनका लागि अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराएका छन् । पार्टीमा लामो समय नेतृत्व गरेका पशुपति शम्शेर राणा, डा प्रकाशचन्द्र लोहनी, लोकेन्द्रबहादुर चन्द जस्ता नेताहरु साइड लागेका छन् भने पछिल्लो समय नेतृत्व हाँकिरहेका कमल थापाले पार्टीलाई गति दिन नसकेको नयाँ पुस्ताका नेताहरुको आरोप छ ।राम्रो एजेण्डा भएर पनि थापाको नेतृत्वको कारण गएका चुनावमा राप्रपा अत्

सम्बन्धित सामग्री

तिहारपछि सरकार ढाल्न अघि बढ्छाैं : धवलशमशेर राणा

काठमाडौं, कात्तिक १० । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं सांसद धवलशमशेर राणाले तिहारपछि आफ्नै नेतृत्वमा तेस्राे जनआन्दाेलन हुने घाेषणा गरेका छन् । त्यसमा सम्पूर्ण राष्ट्रवादी, हिन्दुवादी, देशभक्त, राजभक्त, भ्रष्टाचारविराेधीकाे साथ लिने उनकाे दाबी छ । महामन्त्री राणाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वकाे सरकार ढलेकाे हेर्न जनता आँतुर रहेकाे समेत बताए । उनले भने, याे सरकारसँग काेही […]

प्रचण्ड गर्मी छ, नेपालगञ्जमा विद्युत् नकाटियाेस् : धवलशमशेर राणा

सांसद धवलशमशेर राणाले नेपालगञ्जमा गर्मीको समयमा बत्ती कटौती नगर्न माग गरेका छन् ।

ब्याज बढेको बढ्यै छ, अझै कति जनाले आत्मदाह गर्नुपर्ने हो ? धवलशमशेर राणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्री धवलशमशेर जबराले वर्तमान परिवर्तन र व्यवस्थाप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले कुनै आपत्ति नजनाएको बताएका छन् ।बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद जनता समाजवादी पार्टी (जसपा) की सांसद सुशीला श्रेष्ठले फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजजाले राजनीतिक दलहरुसँग सहकार्यको प्रस्ताव गरेको विषयमा आपत्ति जनाएकी थिइन् ।

एमालेको सहयोगमा संसद छिर्ने धवलको धोको

संसद छिर्न २५ वर्षपछि फेरि नेकपा (एमाले)को फेरो समाएका डा. धवलशमशेर राणा राजनीतिक खानदानबाट राजनीतिमा उदाएका नेता हुन् । २०५४ र २०७४ सालमा नेपालगञ्जको मेयर बनेका ६१ वर्षका उनलाई धेरैले ‘धवल राजा’ भन्छन् । श्री ३ देवशमशेर राणाका पुस्ता धवललाई नामबाट बोलाउन धेरै हिच्किचाउँछन् । २०४९ सालमा जिल्ला अध्यक्ष भएर राष्ट्रिय प्रजातन्त्र पार्टीको युवक संघ […]

नेपालगन्ज बनाएँ, अब नेपाल बनाउँछुः धवलशमशेर राणा

काठमाडौं, २७ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं बाँके १ का उम्मेदवार धमलशमशेर जबराले आफ्नो जित स्वाभाविक भएको बताएका छन् । ‘बाँके १ मा जित्न मलाई खासै महाभारत छैन, महाभारत त बरु अरुलाई छ । सबैजसो उम्मेदवार नो नट अगेनमा फसेका छन् । मैले नेपालगन्जमा दुई पटक लोकप्रिय मेयर भएर विकास दिएको छु । […]

सँगै घरदैलोमा निस्किए एमाले र राप्रपाका उम्मेदवार

नेपालगञ्ज – बाँकेमा तालमेल गरेका एमाले र राप्रपाले संयुक्त रुपमा घरदैलो सुरु गरेका छन्। बाँके क्षेत्र नं. २ का उम्मेदवार डा. धवलशमशेर राणा र प्रदेश (ख) का उम्मेदवार निरक गुरुङले संयुक्त घरदैलोमा गरेका हुन्। बाँके क्षेत्र नं. २ मा राप्रपाका महामन्त्री राणा प्रतिनिधि सभामा उम्मेदवार रहेका छन् भने प्रदेशतर्फ एमालेका उम्मेदवार छन्। नेपालगञ्जमा उम्मेदवारहरु केही कार्यकर्तासहित […]

कमल थापालाई यहाँसम्म ल्याइदिएकै राजसंस्थाले होः धवलशमशेर राणा

काठमाडौं, ४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणाले आफू अब मेयरको उम्मेदवार नबन्ने घोषणा गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता राणाले भने, “म दुईचोटि मेयर भइसकें । १० वर्ष चलाइसकें । म अब बाँके क्षेत्र नं २ […]

राप्रपा एकता महाधिवेशन सुरुः टिम बनाउँदै थापा र लिङदेन

थापाको टिममा उपाध्यक्ष तथा महामन्त्रीमा विक्रम पाण्डे,बुद्धिमान तामाङ, धु्रव प्रधान, जयन्त चन्दलगायतलाई समेट्न प्रयास भएको छ। लिङदेनको टिममा जगत गौचन, दुर्गा श्रेष्ठ, श्याम तिमिल्सना, धवलशमशेर राणा, भाष्कर भद्रा, रेखा थापालगायतलाई समेट्न प्रयास भइरहेको छ।...

नेतृत्व परिवर्तनमात्र होइन, हामी आमूल परिवर्तनको पक्षमा छौं : धवलशमशेर राणा

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणाले पार्टीमा आमूल परिवर्तन गर्ने अभियानमा आफूहरु रहेको बताएका छन् । मंगलबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी ६ महिना, एक वर्षमा पार्टीलाई कम्युनिस्ट र काँग्रेसको जरो उखेलेर फाल्ने अभियानको एउटा चरणमा लैजाने बताए ।उनले एउटा अध्यक्ष गएर अर्को अध्यक्ष आउँदैमा पार्टी अगाडि नबढ्ने भन्दै आफूहरु नेतृत्व परिवर्तनको पक्षमा मात्र नरहेर नयाँ सोच, नयाँ विचार लिएर आमूल परिवर्तन गर्ने अठोटका साथ अघि बढेक