कांग्रेस नेतृत्वको सरकारले गरिब जनतालाई लालपुर्जा वितरण गर्ने

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरूले समसामयिक विषयमा आ–आफ्नो धारणा राख्दै विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।सांसद अतहर कमाल मुलसमानले विगतमा ओली सरकारले बालुवाटार र भैंसेपाटीका सुकुम्बासीलाई लालपुर्जा वितरण गर्न खोजेको व्यंग्य गर्दै कांग्रेस नेतृत्वको सरकारले गरिब जनतालाइृ लालपुर्जा वितरण गर्ने बताउनुभयो । उनले भने, ‘नेपाली कांग्रेसले गरिब जनतालाई लालपुर्जा वितरण गर्न खोजेको हो । बालुवाटार […]

सम्बन्धित सामग्री

तिलोत्तमाका भूमिहीनलाई लालपुर्जा वितरण

रुपन्देही । रुपन्देहीको तिलोत्तमामा भूमिहीनलाई लालपुर्जा वितरण गरिएको छ । तिलोत्तमा नगरपालिका र नापी कार्यालय भैरहवाको समन्वयमा तिलोत्तमा नगरपालिका वडा नम्बर १५ र १७ का १ सय १० घरधुरीलाई लालपुर्जा वितरण गरिएको हो ।

चुनाव नजिकिएपछि रोकियो लालपुर्जा वितरण

पाँच महिनामा सरकारले करिब एक हजार भूमिहीन दलित र सुकुमबासीलाई लालपुर्जा वितरण गरेको छ । तर, चुनावको मुखमा लालपुर्जा बाँड्दा निर्वाचन प्रभावित हुने भन्दै निर्वाचन आयोगबाट निर्देशन आएपछि भदौ मसान्तदेखि भने...

लालपुर्जा वितरण नगर्न आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगलाई लालपुर्जा वितरण नगर्न निर्देशन दिएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै आयोगले राष्ट्रिय भूमि आयोगलाई लालपुर्जा वितरण गर्ने लगायतका सम्पूर्ण कार्यहरू स्थगित गर्न निर्देशन दिएको हो ।

सप्तरीमा ८५ भूमिहीन सुकुम्वासीहरूलाई लालपुर्जा वितरण

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले आज सप्तरी जिल्लाको अग्नीसाइर कृष्णसवरण गाउँपालिकामा ८५ भूमिहीन सुकुम्वासी परिवारलाई लालपुर्जा वितरण गरेकी छन् । राष्ट्रिय भूमि आयोग जिल्ला समिति सप्तरीले अग्नीसाइर कृष्णसवरण गाउँपालिकाको वडा नं. ४ मा आयोजना गरेको भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण कार्यक्रममा मन्त्री श्रेष्ठले लालपुर्जा वितरण गर्दै भूमिहीन सुकुम्वासी र भूमिहीन दलितको समस्या समाधानको कार्यलाई सरकारले प्राथमिकतामा राखेको बताइन् । मन्त्री श्रेष्ठले स्थानीय तहले उर

सिरहामा ११० भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण

काठमाडौँ । सिरहाको धनगढीमाई नगरपालिकामा ११० भूमिहीन सुकुम्वासी घरपरिवारलाई आज जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरिएको छ ।  राष्ट्रिय भूमि आयोग जिल्ला समिति सिरहाले धनगढीमाई नगरपालिका वडा नम्बर १३ मा आयोजना गरेको लालपुर्जा वितरण कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले ११० भूमिहीन सुकुम्वासी घरपरिवारलाई लालपुर्जा वितरण गरेकी हुन् ।  मन्त्री श्रेष्ठले […]

सिरहामा ११० भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण

सिरहाको धनगढीमाई नगरपालिकामा ११० भूमिहीन सुकुम्बासी घरपरिवारलाई आज जग्गाधनी प्रमाण पूर्जा (लालपुर्जा) वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति सिरहाले धनगढीमाई नगरपालिका वडा नं. १३ मा आयोजना गरेको लालपुर्जा वितरण कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले ११० भूमिहीन सुकुम्वासी घरपरिवारलाई लालपुर्जा वितरण गरेकी हुन् । मन्त्री श्रेष्ठले मन्त्रालय सम्हालेपछि हालसम्म ५० हजारभन्दा बढी भूमिहीनहरुलाई लालपुर्जा वितरण गरिएको छ । जसमा गाउँब्लक, पुनःनापी र

एक सय असी जनालाई जग्गाधनी लालपुर्जा वितरण

चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिकाका १८० जनालाई जग्गाधनी लालपुर्जा वितरण गरिएको छ । नगरको २, ३ र ५ नं वडामा रहेका पाँच गाउँ ब्लकका बासिन्दालाई लालपुर्जा वितरण गरिएको नापी कार्यालयका प्रमुख कैलाशनाथ पाण्डेले बताए । लामो समयपछि लालपुर्जा पाएकामा समस्यामा रहेका गाउँ ब्लकका बासिन्दा खुसी भएका छन् । लालपुर्जा वितरण गर्दै नगरप्रमुख नेत्रराज अधिकारीले नापी […]

कपिलवस्तुमा ८२ घरपरिवारलाई लालपुर्जा वितरण

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले एक वर्षभित्र गाउँब्लकको जग्गा सम्बन्धी सबै समस्या समाधान गरेर लालपुर्जा वितरण गरिसक्ने गरी योजना बनाएर काम अगाडी बढेको बताएकी छन् ।  कपिलवस्तुको सुद्धोधन नगरपालिका वडा नं. ६ को गाउँब्लकमा रहेका ८२ घरपरिवारलाई बुधबार जग्गाधनी दर्ता प्रमाण पूूर्जा (लालपुर्जा) वितरण गर्दै मन्त्री श्रेष्ठले गाउँब्लकमा रहेका सबै नागरिकले छिटो लालपुर्जा प्राप्त गरुन भनेर विशेष अभियान मार्फत कामलाई तिब्र पारिएको बताइन् ।मन्त्री श्रेष्ठले यसअघि योजनामा न

तनहुँमा ४६ घरपरिवारलाई लालपुर्जा वितरण

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले तनहुँको गाउँब्लकमा रहेका भूमि बिहिनहरुलाई बुधबार जग्गा धनी दर्ता प्रमाण पूर्जा (लालपुर्जा) वितरण गरेकी छन् । तनहुँको बन्दीपुर गाउँपालिकाको गाउब्लकमा रहेका ४६ घरपरिवारलाई लालपुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले केही समय भित्रै भूमिहीन सुकुम्बासी र भूमिहीन दलितले जग्गाको लालपुर्जा पाउने गरी राष्ट्रिय भूमि आयोगमार्फत काम भइरहेको बताइन् ।मन्त्री श्रेष्ठले संविधानमा भएको नागरिकको हक कार्यान्वयनलाई अहिलेको सरकारले पहिलो प्राथमिकतामा रा

१५ हजारभन्दा बढी भूमिहीनलाई लालपुर्जा वितरण

हालसम्म देशभरका १५ हजार घरधुरीलाई लालपुर्जा वितरण गरिएको छ । लालपुर्जाविहीन मुक्तकमैया, कमलरी, हरुवा र चरुवालाई लालपुर्जा वितरण गरिएको हो ।महोत्तरीको रामगोपालपुर, सप्तरी, धनुुषा, सुनसरी र चितवन र काठमाडौंको कीर्तिपुर नगरपालिकाको गाउँब्लकमा रहेका भूूमिवीहिनलाई लालपुर्जा वितरण भइसकेको छ । २०२१ साल यता जग्गाको नापी हुँदा गाउँब्लकका रूपमा राखिएका र विभिन्न समयमा जग्गा नापी भएर पनि […]