बसले मोटरसाइकललाई ठक्कर दिँदा हेटौंडामा एकको मृत्यु

मकवानपुरको हेटौंडामा यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा शुक्रबार एकजनाको मृत्यु भएको छ। मकवानपुर प्रहरीका अनुसार मृत्यु हुनेमा बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १२ कि ३२ वर्षकी निशा कुमारी रहेकी...

सम्बन्धित सामग्री

बसले मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु

४ कात्तिक, धनगढी । कैलालीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिकाको ढुङ्गे बजार नजिकै बसले ठक्कर दिँदा इलाका प्रहरी कार्यालय चिसापानीमा कार्यरत प्रहरी हवल्दार ३७ वर्षीय नेत्रप्रसाद जैशीको मृत्यु भएको प्रहरीले जनाएको छ । जैसी सवार से१ ब २१६ नम्बरको मोटरसाइकललाई ना ६ ख ७४५९ नम्बरको […]

वीरगञ्जमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक घाइते

वीरगञ्ज – बसले मोटरसाइकललाई ठक्कर दिँदा वीरगञ्जमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। बसको ठक्करबाट रौतहट मौलापुर नगरपालिका–५ पतौरा बस्ने वर्ष ६५ का तुलसी साहको मृत्यु भएको हो। दुर्घटनामा परी सोही स्थान बस्ने ३१ वर्षीय रामसागर साह घाइते भएका छन्। बिहान पौने १२ बजे वीरगञ्ज महानगरपालिका–१५ ब्रह्मचोकस्थित बाइपास सडकखण्डमा […]

बसले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमान श्रीमतीको मृत्यु

१६ चैत, चितवन । पूर्वी चितवनमो भानुचोकमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नं -१० स्थित भानुचोकमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार रत्ननगर- २, टाँडी निवासी ५५ वर्षीय निरञ्जन श्रेष्ठ र उनकी ५० वर्षीया श्रीमती निनतारा श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डिएसपी इन्द्रबहादुर रानाले […]

बसले मोटरसाइकललाई ठक्कर दिँदा भक्तपुरमा एकजनाको मृत्यु

भक्तपुर – भक्तपुरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको ज्यान गएको छ। मृत्यु हुनेमा भक्तपुर जिल्लाको चाँगुनारायण न.पा ८ सुडाल बस्ने ३६ वर्षका रमेश तिमिल्सना रहेका छन्। दुर्घटनापछि डा.इवामुरा अस्पताल लगिएका तिमिल्सिनाको उपचारका क्रममा राति साढे ८ बजे मृत्यु भएकाे प्रहरीले जनाकारी दिएकाे हाे। राधेराधेबाट सल्लाघारी तर्फ आउँदै गरेको बा ४ ख २००१ नम्बरको हेलम्बु यातायातको […]

हेटौंडामा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

काठमाडौँ– पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–९ पशुपतिनगरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा हेटौंडा–१ चाइना क्वाटर बस्ने ४० वर्षीय अर्जुनप्रसाद घिमिरे रहेका छन्। सोमबार दिउँसो वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको ग १ ख ६१७० नम्बरको बसले विपरित दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००२ प ९३६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घिमिरेको ज्यान […]

बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, १३ घाइते

मलङ्गवा – पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ बाँकेस्थित जङ्गलमा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने बसमा सवार १३ जना घाइते भएका छन्। सिरहाको बरियारपट्टीबाट काठमाडौँतर्फ आउँदै गरेको ना७ख ७५३ नंको रात्रिबसले विपरीत दिशाबाट जाँदै गरेको ना२९प ४४९८ नंको मोटरसाइकललाई गए राति ठक्कर दिएको थियो। मोटरसाइकललाई ठक्कर दिएपछि रात्रिबस […]

सप्तरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

२५ कात्तिक, सप्तरी । सप्तरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । पूव पश्चिम राजमार्ग अन्तर्गत कंचनरुप नगरपालिका-२ बरमझियामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग१ख ९६४२ नम्बरको बसले बीआर३८आर ८१७३ नम्बरको मोटरसाइकल र एक जना पैदलयात्रीलाई ठक्कर दिएको हो । बसको ठक्करले गम्भीर घाइते भएका मोटरसाइकलमा […]

बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

मकवानपुरको रातोमाटेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तरगत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नामनिशान–१५ रातमाटेमा यात्रु बाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार स्थानीय २ जना युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।शुक्रबार राति नारायणगढबाट काँकडभिट्टा तर्फ जाँदै गरेको ना ६ ख ७६९ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ना ५८ प ९९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्कर मोटरसाइकलमा सवारमा हेटौंडा&

स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु

१३ माघ, काठमाडौं । चितवनमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलका चालक सोलुखुम्बु टापटिङ-५ बस्ने २४ वर्षीय अनिल मगर र मोटरसाइकल पछाडि बसेका सुनसरीको धरान-९ का २० वर्षीय  गौरव राई रहेका छन् । रत्ननगर नगरपालिका-१० हरिहर मन्दिर अगाडि सडकमा बा.२ ख ५६७४ नम्बरको सनराइज बोर्डिङ स्कुलको बसले बा.९२ […]

बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको मृत्यु

लहान : पूर्व-पश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका-१० मनहर्वामा आज यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको मृत्यु भएको छ। पश्चिमबाट पूर्व आइरहेको ज ८ प ८४६४ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको ना ६ ख ५२४८ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार धनुषाको सवैला नगरपालिका-१३ निवासी १८ वर्षीय सचिन…