तीनै तहको सरकारलाई सरकारलाई प्रभावकारी बनाउन राष्ट्रिय सहमति जुटाऊ

१३ पुस, हेटौंडा । सात प्रदेशका मुख्यमन्त्रीहरुको भेलाले तीनै तहको सरकारलाई प्रभावकारी बनाउन संविधान निर्माणमा संलग्न प्रमुख दलहरुबीच साझा धारणा बनाउनुपर्ने निष्कर्ष निकालेको छ । यसका लागि नियमित छलफल गर्ने संयन्त्र विकास गरी राष्ट्रिय सहमति सहितको साझा धारणा निर्माणमा पहल गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ । हेटौंडामा भएको भेलाले नौबुँदे साझापत्र तयार पारेको छ, जुन […]