छोरीले सुख पाउने विश्वासमा अभिभावकले चिन्दै नचिनेको धनी केटासँग विवाह गराइदिएपछि त्यसले परिवारमा निम्त्याउने समस्या फिल्म अक्षराले उठाएको छ। विनयराज पौडेलको निर्देशनमा बनेको फिल्म असोज २३ गते शुक्रवारबाट प्रदर्शनमा आउँदैछ। २ घण्टा १४ मिनेट लामो फिल्मले विवाहपछि उत्पन्न हुने पारिवारिक परिस्थितिलाई कथाको आधार बनाएको निर्माणपक्षले जानकारी गराएको छ। रिलिज नजिँकिदै जाँदा फिल्म निर्माण समूहले आइतवार […]
काठमाडौँ । नेपालमा विद्युत् उत्पादन क्षमता विस्तार हुँदै गएको र आगामी वर्षहरूमा आन्तरिक खपतसँगै अतिरिक्त विद्युत्का लागि नयाँ बजार आवश्यक हुने अवस्थामा विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागितालाई व्यवस्थित गर्दै लैजाने तयारी अघि बढाइएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् उत्पादन र आन्तरिक मागबीच सन्तुलन कायम गर्नुका साथै सम्भावित अन्तरदेशीय बजार विस्तारका लागि विद्युत् व्यापारको […]
अमेरिकी सीमा सुरक्षा अधिकारीको पाँच वटा गोली लागेर पनि जीवित रहेकी एक महिलाले अमेरिकी सरकारविरुद्ध सङ्घीय नागरिक मुद्दा दर्ता गराएकी छन्। पीडित महिलाका वकिलहरूका अनुसार प्राप्त नयाँ प्रमाणले गोली प्रहार गर्ने एजेन्टको ज्यान कुनै खतरामा नरहेको पुष्टि गर्दछ। मन्टेसोरी विद्यालयकी शिक्षिका मारिमार मार्टिनेजलाई गत वर्ष अक्टोबरमा ‘अपरेसन मिडवे ब्लिट्ज’ नाम दिइएको सामूहिक अध्यागमन कारबाहीका क्रममा […]
२० असोज, काठमाडौं । आज पनि देशका विभिन्न सडकहरु पूर्ण रुपमा अवरुद्ध भएका छन् ।
रसुवा, म्याग्दी र नवलपरासी पूर्वका सडकहरू अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
प्रहरीको जानकारी अनसार रसुवाको मुख्य राजमार्ग सबै पूर्ण रुपमा अवरुद्ध …
काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको छ। स्थानीयका अनुसार सोमबार राति करिब साढे १२ बजे सिमेन्टबाट निर्माण गरिएको विद्युतको पोल ढलेको हो। जीर्ण अवस्थामा रहेको पोल लगातार परेको वर्षाका कारण ढलेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ। पोल ढले पनि मानवीय तथा अन्य भौतिक क्षति भने नभएको प्रहरीले जनाएको […]