चुनावी गतिविधि बढाउँदै दलहरू

काठमाडौँ,१४ बैशाख । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कास्कीमा क्रियाशील राजनीतिक दलहरूले चुनावी गतिविधिलाई तीव्रता दिएका छन् । निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरेसँगै दलहरूको चुनावी अभियानले गति लिएको हो । भूगोलका हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकासहित पाँचवटा पालिका रहेको कास्कीमा नेपाली कांग्रेससहितको पाँचदलीय गठबन्धन, नेकपा एमाले सहित अन्य दल एवम् […]

सम्बन्धित सामग्री

दलहरू चुनावी गतिविधि बढाउँदै

आगामी मङ्सिर ४ गतेका लागि प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन मिति तय भएसँगै राजनीतिक दलहरूले बागमती प्रदेशमा आफ्ना गतिविधि बढाउन थालेका छन् । राष्ट्रिय मान्यता प्राप्त दलसहित निर्वाचन आयोगमा दर्ता भएका दलहरूले पार्टी भेलालगायतका आन्तरिक गतिविधिलाई तीव्र पारेका छन् । ठूला दलले प्रदेश सभा र प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवार सिफारिस प्रक्रियासमेत सुरु गरेका छन् ।