काठमाडौँ – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको निलम्बनविरुद्ध परेको रिट निवेदन मंगलबार ‘हेर्दाहेर्दै’मा राखिएको छ। यसअघि वैशाख ६ गते न्यायाधीश हरि फुयालको एकल इजलासले जारी गरेको अल्पकालीन अन्तरम आदेशलाई निरन्तरता दिने कि नदिने भन्ने विषयमा दुवै पक्षलाई छलफलमा बोलाए पनि मंगलबार सुनुवाइ नसकिएको हो। मंगलबार न्यायाधीश सपनाप्रधान मल्ल र टंक मोक्तानको संयुक्त इजलासमा निवेदक […]