रिहाइपछि पल शाहलाई लिएर फिल्म ‘ओ सजन’ बन्ने, निर्माताले बोर्डबाट लिए निर्माण इजाजत

काठमाडौं । नाबालिगलाई जबर्जस्ती करणी गरेको मुद्दामा अभिनेता पल शाह तनहुँ जिल्ला कारागारमा छन् । उक्त मुद्दामा नवलपुर अदालतले उनलाई साढे २ वर्ष कैद सजाय सुनाइसकेको छ । तनहुँ जिल्ला अदालतमा चाहिँ आगामी माघ ३ गतेलाई पेशी तोकिएको छ । कारागारभित्रै शाहले केही फिल्मको स्क्रिप्ट पढ्दै गरेको खबर यसअघि नै सार्वजनिक भैसकेको छ । यस्तोमा, […]