पुष्प खड्का र साम्राज्ञी अभिनित चलचित्र ‘तिम्रो मेरो साथ’ (भिडिओ)

काठमाडौं । अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको चलचित्र ‘तिम्रो मेरो साथको टिजर रिलिज भएको छ । आगामी पुस २९ गतेबाट प्रदर्शनमा आउने सिनेमाको शुक्रबार सार्वजनिक टिजरमा माया, प्रेम र बदलाको कथा देख्न सकिन्छ । सिनेमाको सार्वजनिक १ मिनेट ३० लामो टिजरले दर्शकमाझ कौतुहल्ता पैदा गर्ने देखिन्छ । रमेश एमके […]

सम्बन्धित सामग्री

पुष्प खड्का र अञ्जना बराइलीलाई लिएर ‘सिड्नी ब्लुज’ बन्ने

काठमाडौं । पुष्प खड्का र अञ्जना बराइलीलाई शीर्ष भूमिकामा लिएर शंकर कार्कीले फिल्म ‘सिड्नी ब्लुज’ निर्देशन गर्ने भएका छन् । यी दुई कलाकारसँग यसैसाता लिखित सहमति भएको प्रेषित विवरणमा उल्लेख छ । प्रि–प्रोडक्सन चरणमा रहेको फिल्मको छायांकन जुनदेखि सुरु हुने बताइएको छ । आफ्नो देशको सम्भावना त्यागेर विदेशमा जीवन बिताउने चाहना बोकेका वर्तमान युवाको कथावस्तुमा […]

३४ वर्षमा व्रतबन्ध गरेका नायक पुष्प खड्का विवाहको तयारीमा

बिहीबार बसन्त पञ्चमीमा ३४ वर्षको उमेर व्रतबन्ध गरेका नायक पुष्प खड्का चाँडै विवाह गर्ने तयारीमा रहेका छन्।...

३४ वर्षमा व्रतबन्ध गरेका नायक पुष्प खड्का विवाहको तयारीमा

बिहीबार बसन्त पञ्चमीमा ३४ वर्षको उमेर व्रतबन्ध गरेका नायक पुष्प खड्का चाँडै विवाह गर्ने तयारीमा रहेका छन्।...

अभिनेता पुष्प खड्काको नजरमा कुन अभिनेत्री कस्ता ?

मिलनसार साम्राज्ञी, बौद्धिक केकी अभिनेता पुष्प खड्का सिनेमा र म्युजिक भिडियो दुवैमा उत्तिकै जमेका छन् । आफ्नो करिअरका दौरान उनले धेरै चर्चित अभिनेत्रीहरूसँग स्क्रिन सेयर गरिसकेका छन् । रोमान्टिक र शालिन...

पुष्प र आशाको ‘दुई नम्बरी‘ सार्वजनिक

मोडल पुष्प खड्का र आशा पौडेल अभिनित ‘दुई नम्बरी ‘ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। सार्वजनिक गीतमा बि. पाण्डेको शब्द, सुभाष भुसालको संगीत तथा मेलिना राई र किरण...

पुष्प खड्का फिटनेस सेन्टरको व्यावसायिक दूत नियुक्त

काठमाडौं । अभिनेता पुष्प खड्का फिटनेसमा निकै ध्यान दिन्छन् । ‘मारुनी’ फिल्म छायांकनको समयदेखि फिटनेसमा बढी ध्यान दिन थालेको उनी बताउँछन् । बुधबार बौद्धमा आयोजित समारोहमा उनी एसआई फिटनेसको व्यावसायिक दूत नियुक्त भएका छन् । त्यसक्रममा उनले भने, ‘हिजोआज जिम मेरा लागि छुटाउनै नहुने काम जस्तै भएको छ । फिल्म ‘एक्स नाइन’को लागि मैले आठ […]

एक्सन फिल्म 'एक्स ९'मा पुष्पको 'इन्ट्रि'

अभिनेता पुष्प खड्का फिल्म 'एक्स ९’ मा अनुबन्धित भएका छन् । सोमबार निर्माणपक्ष र पुष्पबीच लिखित सम्झौता भएको हो

सकियो ‘मनसँग मन’को छायांकन

अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको चलचित्र 'मनसँग मन'ले आफ्नो छायांकन पूरा गरेको छ

पुष्प र साम्राज्ञीलाई बडीगार्ड

चलचित्रको छायाङ्कनमा कलाकारद्वय पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहलाई बडीगार्डको व्यवस्था गरिएको छ । उनीहरूको लोकप्रियतालाई ध्यानमा राखेर निर्माणपक्षले बडीगार्डको व्यवस्था गरेको हो

महामारीका कारण चलचित्रमा पारिश्रमिक घटाएको छु : पुष्प खड्का

पुष्प खड्का नेपाली चलचित्र क्षेत्रका उदीयमान अभिनेता हुन् । हालै मात्र उनी ‘कृष्णलीला’ नामक चलचित्रमा