एसियन गेम्स सन् २०२३ मा हान्झाउमै

चीनमा आयोजना तय भएको एसियन गेम्स २०२२ हान्झाउको कोभिड-१९ महामारीका कारण सन् २०२३ मा सारिएको आयोजकले जनाएको छ।...

सम्बन्धित सामग्री

महिला फुटबलमा डोमेस्टिक खेल शून्य, दुई वर्षदेखि रोकियो लिग

१४ माघ, काठमाडौं । सन् २०२३ मा चीनको हान्जाउमा १९औं एसियन गेम्स सहितका धेरै अन्तर्राष्ट्रिय खेल खेलेका नेपाली महिला खेलाडीले देशभित्र भने एउटा प्रतियोगिता पनि  खेल्न पाएनन् । एसियन गेम्ससँगै पेरिस ओलम्पिकको क्वालिफायर, साफ च्याम्पियनसिप, भारत, बंगलादेश सहित केही देशसँग मैत्रीपूर्ण खेल गरी ९ वटा अन्तर्राष्ट्रिय खेल खेलेको महिला टिमकी कप्तान रेनुका नगरकोटे नेपालभित्र भने […]

एक वर्ष सर्‍याे एसियन गेम्स, सन् २०२३ सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुने

काठमाडौं । चीनमा सन् २०२२ मा हुने तय भएको एसियन गेम्सको नयाँ मिति सार्वजनिक भएको छ । बढ्दो कोरोना भाइरस माहामारीका कारण स्थगित एसियन गेम्स अब सन् २०२३ सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुनेछ । यसअघि एसियन गेम्स २०२२ सेप्टेम्बर १० देखि २५ सम्म हुने तय भएको थियो । मंगलबार ओेलम्पिक काउन्सिल अफ एसिया […]

काेराेनाका कारण पाँच महिनापछि हुने एसियाड स्थगित

काठमाडाैं : आगामी भदौमा तय भएको १९ औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) स्थगित गरिएको छ।चीनको हानझाउमा हुने प्रतियोगिता कोरोना भाइरसका कारण स्थगित गरिएको ओलम्पिक कमिटी अफ एसिया (ओसीए)ले जनाएको छ।२५ भदौ देखि ९ असोज सम्मका लागि तय भएको एसियाड कोभिड १९ महामारीका कारण स्थगित गरिएको हो। अब प्रतियोगिताको नयाँ मितिका विषयमा चाँडै घोषणा हुने बताइएको छ। संभवत सन् २०२३ मा प्रतियोगिता आयोजना हुने छ।नेपाल ओलम्पिक कमिटी (एनओसी)ले पनि शुक्रबार विज्ञप्ति जारी गर्दै चिनियाँ ओलम्पिक कमिटी, हानझाउ एसियन गेम्स आ

चीनमा हुने तय भएको १९औँ एसियन गेम्स स्थगित

१० देखि २२ सेप्टेम्बरमा हुने तय भएको प्रतियोगिता कोभिड-१९ महामारीका कारण सन् २०२३ सम्मका लागि स्थगित भएको हो ।