अध्यक्षकप भलिबलमा एपीएफ च्याम्पियन

नेपाल समाचारपत्र, काठमाडौं । नेपाल एपीएफ क्लब भोटेकोशी गाउँपालिका अध्यक्षकप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा च्यापियन बन्न सफल भएको छ ।शनिबार भएको उपाधि भिडन्तमा एपीएफले न्युडायमन्डलाई ३–० को सहज जित निकाल्दै स्तब्ध बनायो । विभागीय टिमले फाइनल खेल २५–१६, २५–२२ र २५–१४ ले जितेको थियो । उपाधि विजेता एपीएफले नगद ३ लाख उपविजेता न्युडायमन्डले नगद २ […]