स्थानीय निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्नेबारे अध्ययन गर्न कार्यदल गठन

काठमाडौं, २६ माघ । निर्वाचन आयोगले वैशाख ३० का लागि तोकिएको स्थानीय तहको निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोगबारे अध्ययन गर्नका लागि कार्यदल गठन गरेको छ । आयोगले निर्वाचनको तयारीस्वरुप मेसिन प्रयोगबारे अध्ययन गर्न कार्यदल गठन गरेको हो । विज्ञहरुसहितको बुधबार निर्वाचन आयोगमा भएको छलफलमा सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन गरिएको आयोगका प्रवक्ता, सहसचिव शालिग्राम शर्मा […]

सम्बन्धित सामग्री

स्थानीय तहको निर्वाचनमा विद्युतीय मतदान नहुने

काठमाडौँ– वैशाख ३० मा तय भएको स्थानीय तहको निर्वाचनमा पनि विद्युतीय मतदान नगर्ने निष्कर्षमा निर्वाचन आयोग पुगेको छ। आयोगले सम्भाव्यता अध्ययनपछि त्यसका लागि समय अपुग हुने निष्कर्षमा पुगेको हो। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोगको सम्भावनाबारे अध्ययन गर्न एक हप्ताअगाडि कार्यदल गठन गरेको थियो। स्थानीय तहको निर्वाचनमा विद्युतीय मतदानको सम्भाव्यताका सम्बन्धमा विज्ञहरूसँग […]

स्थानीय निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्नेबारे अध्ययन गर्न कार्यदल

काठमाडौँ – निर्वाचन आयोगले वैशाख ३० का लागि तोकिएको स्थानीय तहको निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोगबारे अध्ययन गर्नका लागि कार्यदल गठन गरेको छ। आयोगले निर्वाचनको तयारीस्वरुप मेसिन प्रयोगबारे अध्ययन गर्न कार्यदल गठन गरेको हो। विज्ञहरुसहितको बुधबार निर्वाचन आयोगमा भएको छलफलमा सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन गरिएको आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए। उनका […]