सीपीसीकाे महासचिवमा चुनिए सी चिनफिङ, यस्तो छ उनको शक्तियात्रा

शनिबार सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) काे राष्ट्रिय कंग्रेसले उनलाई तेर्साे कार्यकालका लागि महासचिव चुनेकाे छ ।