डेढ वर्षमा किष्ट अस्पतालमा ५१ जनाको मृगौला प्रत्यारोपण

काठमाडाैं । किष्ट शिक्षण अस्पतालले करिब डेढ वर्षमा ५१ जनाको मृगौला प्रत्यारोपण गरेको छ। अस्पतालले ५० औं मृगौला प्रत्यारोपण हासिल गरेको अवसरमा एक कार्यक्रम गर्दै अहिलेसम्म ५१ जनाको मृगौला प्रत्यारोपण गरेको जानकारी दिएको हो। अस्पतालका प्रत्यारोपण टोलीका सर्जन डा. नारायणप्रसाद भुसालले मृगौला प्रत्यारोपणको विभिन्न अनुभवहरु सुनाउँदै सरकारले सहयोग गरेमा अस्पतालले १५ दिनभित्र मृगौला प्रत्यारोपण गर्न […]

सम्बन्धित सामग्री

नर्भिक हस्पिटलद्वारा मृगौला प्रत्यारोपण सेवा सुरु, २ जनाको सल्यक्रिया सफल

नर्भिक इन्टरनेशनल हस्पिटलले मृगौला प्रत्यारोपण सेवा सुरु गरेको छ । अन्तराष्ट्रिय स्वास्थ्य सेवा प्रवाह गर्दै आएको नर्भिकले मृगौला प्रत्यारोपण सेवाको समेत सुरुवात गरेको हो । यस क्रममा नर्भिकले हालसम्म २ व्यक्तिको मृगौलाको सफलतापूर्वक प्रत्यारोपण सम्पन्न गरिसकेको छ । मृगौला फेल भइ उपचार गराइरहेका ६६ वर्षीय पुरुषमा उनकी ५५ वर्षीया पत्नीले दान दिएको मृगौला सफलतापूर्वक प्रत्यारोपण […]

नर्भिक हस्पिटलमा पनि मृगौला प्रत्यारोपण हुने, कति लाग्छ खर्च?

काठमाडौं : नर्भिक इन्टरनेशनल हस्पिटलले मृगौला प्रत्यारोपण सेवा सुरू गरेको छ। यसअघि अस्पतालले जेनेटिक ल्याब सहितको आइभीएफ सेन्टर र कस्मेटिक एण्ड डर्मेटोलोजी सेन्टर संचालनमा ल्याएको थियो। हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले तीन महिना अगाडि सरकारबाट स्वीकृति लिएर मृगौला प्रत्यारोपण सेवा सुरु गरेको जानकारी दिए। हस्पिटलले दुई विरामीको मृगौला प्रत्यारोपण गरिसकेको उनले जानकारी…

हेटौंडा अस्पतालमा मृगौला प्रत्यारोपण हुने

हेटौंडा : हेटौंडा अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सञ्चालन हुने भएको छ। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाले आर्थिक वर्ष २०७८\७९ मा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्न स्वास्थ्य मन्त्रालयअन्तर्गत शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालबीच सम्झौता भएको छ। अस्पतालमा सेवा विस्तार गर्ने अभियान अनुसार बागमती प्रदेश सरकारको सहयोगमा मृगौला अंग प्रत्यारोपण गर्न सम्झौता पत्रमा हस्ताक्षर गरिएको

डेढ वर्षमा किष्ट अस्पतालमा ५१ जनाको मृगौला प्रत्यारोपण

अस्पतालले ५० औं मृगौला प्रत्यारोपण हासिल गरेको अवसरमा एक कार्यक्रम गर्दै अहिलेसम्म ५१ जनाको मृगौला प्रत्यारोपण गरेको जानकारी दिएको हो।...

‘ओलीभक्त’ पूर्वसांसद मिठ्ठाराम शर्माले मृगौला प्रत्यारोपण गर्न नपाएपछि…

काठमाडौं, ५ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक मृगौला प्रत्यारोपण गरिसकेका छन् । उनलाई मृगौला दिन तयार धेरै निस्किए । सबैभन्दा उत्कृष्ट र म्याचिङ मिल्नेको लिए । रोचक पक्ष यो छ कि उनले दुवैपटक महिलाकै मृगौला लिए । नेकपा एकीकृत समाजवादी पार्टीका प्रभावशाली नेता झलनाथ खनालले पनि मृगौला प्रत्यारोपण गरे । उनले […]

मृगौला प्रत्यारोपण गरेका बिरामीका लागि ५ हजार रुपैयाँ

उहाँले भन्नुभयो, ‘मृगौला प्रत्यारोपण गरी डायलायसिस गराइरहेकालाई मासिन पाँच हजार रुपैयाँ दिइने छ ।’

झलनाथ खनालको एपोलो अस्पतालमा सफल मृगौला प्रत्यारोपण

काठमाडौं, २० साउन । पूर्वप्रधानमन्त्री झलनाथ खनालको मृगौला प्रत्यारोपण गरिएको छ । आज नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उनको मृगौला प्रत्यारोपण गरिएको हो । डा. सन्दीप गुलरिया नेतृत्वको चिकित्सक टोलीले उनको सफलतापूर्वक मृगौला प्रत्यारोपण गरेको जनाइएको छ । दुवै मृगौला असफल भएपछि खनाल एक महिनाभन्दा बढी समयदेखि भारतमा उपचाररत थिए ।

झलनाथ खनालको मृगौला प्रत्यारोपण

नेकपा एमालेका नेता झलनाथ खनालको दिल्लीमा मृगौला प्रत्यारोपण गरिएको छ ।

झलनाथ खनालको मृगौला प्रत्यारोपण सफल

काठमाडौं। पूर्व प्रधानमन्त्री झलनाथ खनालको मृगौला प्रत्यारोप सफल भएको छ। एपोलो अस्पताल दिल्लीमा खनालको उपचार भइरहेको थियो। उनको आज मृगौला प्रत्यारोपण सफल भएको स्वकिय सचिव कृष्ण भट्टराईले बताएका छन्। खनाल केही समय अस्पतालमै आराम गरी र निको भएपछि नेपाल फर्कने बताइएको छ। खनाललाई असार २ गते उपचारका लागि भारत लगिएको थियो।

नोबेलमा मृगौला प्रत्यारोपण सेवा सुरु गर्ने तयारी

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सुरु गरिने भएको छ । प्रदेश नं.१ मै पहिलो पटक नोबेलले मृगौला प्रत्यारोपण सेवा थाल्ने तयारी गरेको हो । स्वास्थ्य सेवा बिभागको अङ्ग प्रत्यारोपण समन्वय समितिको सचिवालयले नोबेललाई मृगौला प्रत्यारोपणका लागि अनुमतिसमेत दिइसकेको छ ।  मृगौला प्रत्यारोपण सम्बन्धि सेवाका लागि नोबेलले अनुमति माग गर्दै २०७६ भदौ महिनामा दरखास्त दिएको थियो । सो विषयमा जाँचबुझपछि साउन १ गतेको निर्णय बमोजिम मृगौला प्रत्यारोपण सेवा सञ्चालनका लागि नोबेललाई अनुमति प्रदान गरिएको अङ्ग प्...