पर्याप्त सुरक्षा सामग्री नहुँदा उपचारमा समस्या

लमजुङको सुन्दरबजारमा रहेको नमुना सामुदायिक अस्पतालमा रुघा खोकी र ज्वरोका बिरामी बढेसँगै उपचारमा समस्या हुन थालेको छ । कोभिड–१९ को लक्षण मिल्ने विरामीहरूको चाप बढेपछि उपचारमा समस्या भएको अस्पतालले जनाएको हो ।विश्वव्यापी कोभिड–१९ को संक्रमण जोखिमका बेला दैनिक रुघा, खोकी र ज्वरोका बिरामी बढेको अस्पतालका मेडिकल डाईरेक्टर डा. दिपिल अधिकारीले बताए । अस्पतालमा आएका बिरामीहरूमा […]