धनकुटामा पोखरीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ । धनकुटा नगरपालिका–६ पात्लेखोलाको किनारमा निर्माण गरिएको पोखरीमा डुबेर दुई जना बालकको मृत्यु भएको हो ।
पोखरीमा पौडी खेल्ने क्रममा धनकुटा नगरपालिका–४...
सप्तरी -सप्तरीको शम्भुनाथ नगरपालिका-३ स्थित ट्राफिक चौकमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । स्थानीय वीरेन्द्र मण्डलका ५ वर्षका छोरा हार्दिक मण्डलको पोखरामा डुबेर मृत्यु भएको हो । घरभन्दा ५०० मिटर उत्तरमा रहेको पोखरामा खेल्नेक्रममा डुबेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि युनिक अस्पताल भर्ना गरिएको थियो । बालकलाई इसिजी गर्दा चिकित्सकले मृत घोषणा […]
जनकपुरधाम – सप्तरीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ। मंगलबार दिउँसो करिब पौने १२ बजे शम्भुनाथ नगरपालिका–७ भागवतपुर बस्ने सचिन्द्र सदाका छोरा ५ वर्षीय सुदीप कुमार सदाको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सप्तरीले जनाएको छ। डोजरले खनेको सानो पोखरीमा खेल्ने क्रममा डुबेका बालकलाई उपचारको लागि छिन्नमस्ता अस्पताल राजविराज लगेकोमा चिकित्सकले मृत घोषित […]
धनकुटा – धनकुटामा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ। धनकुटा नगरपालिका–६, पात्लेखोलाको किनारमा निर्माण गरिएको पोखरीमा डुबेर दुई जना बालकको ज्यान गएको हो। पोखरीमा पौडी खेल्ने क्रममा धनकुटा नगरपालिका–४ का १५ वर्षीय सोनिम राई, धनकुटा नगरपालिका–२ का १४ वर्षीय उदय राईको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। धनकुटा एग्रो टुरिजम एण्ड फन भ्यालीले पर्यटकका […]
धनकुटामा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । धनकुटा नगरपालिका–६, पात्लेखोलाको किनारमा निर्माण गरिएको पोखरीमा डुबेर दुई जना बालकको ज्यान गएको हो । पोखरीमा पौडी खेल्ने क्रममा धनकुटा नगरपालिका–४ का १५ वर्षीय सोनिम राई, धनकुटा नगरपालिका–२ का १४ वर्षीय उदय राईको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । धनकुटा एग्रो टुरिजम एण्ड फन भ्यालीले पर्यटकका लागि बोटिङ गर्न र माछापालनको लागि बनाएको पोखरीमा पौडि खेल्ने क्रममा उनीहरूको डुबेर ज्यान गएको हो । पौडी खेल्ने क्रममा डुबेर बेहोस
जनकपुरधाम – सप्तरीमा पोखरीमा डुबेर आठ वर्षीय बालकको मृत्यु भएको छ । राजगढ गाउँपालिका–४ मा रहेको सार्वजनिक पोखरीमा नुहाउने क्रममा बालकको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । बिष्णुपुर गाउँपालिका–२२ सिमराहाका ईन्द्र देव यादवका छोरा देव राज यादव मामाघर राजगढ–४ गएका बेला नुहाउने क्रममा डुबेर घाइते भएका थिए । उनको उपचारका लागि […]
भक्तपुरको बोडेस्थित कमलपोखरीमा डुबेर एकजना बालकको मृत्यु भएको छ । बुधबार दिउँसो पोखरीमा डुबेर बोडे बस्दै आएका रमेश खड्काका ६ वर्षीय छोरा रोशन खड्काको पोखरीमा डुबेर मृत्यु भएको भक्तपुर प्रहरीले...
वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–१२ मुर्लीमा रहेको पोखरीमा डुबेर दुईजना बालकको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१५ निवासी उमेश शाहका छोरा १३ वर्षीय प्रितम गुप्ता र दिनेश शाहका १७ वर्षीय छोरा आशिषकुमार शाहको पोखरीमा डुबेर मृत्यु भएको हो। शनिबार दिउँसो दुवै बालक घरबाट हराएका थिए। हराएको भनी प्रहरीमा आफन्तले खबर गरेपछि खोजतलास गर्ने क्रममा दुवै बालकको […]
जनकपुरधाम – सप्तरीमा पोखरीमा डुबेर एक जना बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा राजगढ गाउँपालिका–३ नर्घेको घुरन रामका ७ वर्षीय छोरा उमेश रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए। राजविराज नगरपालिका–१ चनौरा रामटोलस्थित मामा घर आएका उमेशको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको हो। बालकको शव पोस्टमार्टमका लागि गजेन्द्रनारायण […]
१ साउन, जनकपुरधाम । महोत्तरी सदरमुकाम जलेश्वरस्थित पोखरीमा डुबेर एकजना बालकको मृत्यु भएको छ । जलेश्वर नगरपालिका वडा नम्बर ५ निवासी ४ बर्षका बालक आरुष कापरको घरदेखि एक किलोमिटरको दूरीमा रहेको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । पोखरीमा डुबेको अवस्थामा फेला परेका बालकको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएपनि उपचारका क्रममा […]
प्युठानमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको झिमरुक गाउँपालिका–६ तोरवाङका बसन्त केसीका दुई वर्षीय छोरा यमन केसी रहेको प्रहरीले जनाएको छ ।घर नजिकैको पोखरीमा आज बिहान डुबेर अचेत भएका बालक यमनको प्युठान अस्पताल विजुवारमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी देवीप्रसाद गैरेले जानकारी दिए ।