स्थानीय सरकारसँग नागरिक खुसी भएका क्षेत्रमध्ये न्यायिक निरुपण प्रमुख हो : प्रधानमन्त्री

प्रथम न्यायिक समिति राष्ट्रिय सम्मेलन  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय सरकारसँग नागरिक खुसी भएका केही क्षेत्रमध्ये न्यायिक निरुपण प्रमुख भएको बताएका छन् । काठमाडौं महानगरपालिकाको आयोजनामा बुधबार सुरु भएको प्रथम राष्ट्रिय न्यायिक...